विर्तामोड । झापाको विर्तामोड स्थित मनकामना कलेजमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुले सेनीटरी प्याड बक्स स्थापना गरेका छन्,। छात्राहरुले महिनावारी हुँदा आपतकालीन अवस्थामा प्रयोग गर्न मिल्ने गरी बिएसडब्लु दोस्रो वर्षमा अध्ययनरत छात्र शोम्य शर्माको संयोजकत्वमा सेनेटरी प्याड बक्सको स्थापना गरिएको हो । सहज ढंगले प्याड उपलब्ध नहुँदा यसअघि विद्यार्थी छात्राहरुले पढाइ नै छाडेर छुट्टी बस्नुपर्ने र कतिपय छात्राहरु Read More…
Day: February 20, 2024
बेलायतमा गोर्खा फाउन्डेसन दर्ता गरि नेपालमा सहयोग गर्ने धनकिरणको कार्य प्रशंसा योग्य : नगरप्रमुख बुढाथोकी
मेचीनगर । बेलायतको फोक्सटन सिटीसंग भगिनी सम्बन्ध गासिएको मेचीनगर नगरपालिकालाई दिर्घकालिन रुपमा महत्वपूर्ण रहने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताएका छन् । मंगलबार मेचीनगरमा गोर्खा फाउन्डेसन बेलायतका अध्यक्ष धनकिरण गुरूङ तथा गोर्खा फाउन्डेसन नेपालका पदाधिकारीहरुसंगको भेटघाट तथा छलफलमा नगरप्रमुख बुढाथोकीले मेचीनग र फोक्सटन सिटी बिचको भगिनी सम्बन्धले आगामी दिनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिइएको बताए । Read More…
सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया
मेचीनगर । मेचीनगरका जनप्रतिनिधिसंग सुरक्षित वैदेशिक रोजगारीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार मेचीनगरको सभाहलमा सुरक्षित आप्रवासन (सामी) ले आयोजना गरेको कार्यक्रममा नगरका जनप्रतिनिधिहरुसंग सुरक्षित वैदेशिक रोजगारीका लागि अन्तरक्रिया गरेको थियो । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरका पन्द्रवटै वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुरक्षित आप्रवासन कार्यक्रम सामीका संयोजक Read More…



