समाचार

काँकरभिट्टा सीमामा सशस्त्र र स्थानीय बिच झड्पहुँदा ६ जना घाइते

झापा । सशस्त्र प्रहरीले काँकरभिट्टामा स्थानीयालाई खुकुरी प्रहार गरेको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना स्थानीय घाइते बनाएका छन् । उनीहरू सख्त घाइते भएका हुन् । उक्त घटना काँकरभिट्टास्थित नेपाल-भारत सीमाको स्तम्भ नम्बर ९०२/९०३ नजिक भएको हो । काँकडभिट्टाको गैरीगाउँमा तस्करी नियन्त्रणको लागि भनेर आएको सशस्त्र प्रहरी र स्थानीयबीच भनाभन हुँदा सशस्त्र Read More…

खेलकुद

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपालको सपना अधुरो

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा भएन । नेपाल वाफ वुमन्स च्याम्पियनसिप फुटबलको गएराति सम्पन्न फाइनलमा तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको हातबाट टाइब्रेकरमा ५–३ ले पराजित रह्यो । साउदी अरेबियाको जेद्दामा भएको खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा गएको थियो । त्यसमा जोर्डनका लागि रोजबहानले निर्णायक गोल Read More…

धर्म संस्कृती संघ \संस्था

गोमनसरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ भोलिदेखि

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडानम्बर ७ स्थित गोमनसरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । श्री गोपेश्वर शिवालय मन्दिर समितिले फागुन १९ गते शनिबार भोलिदेखि २५ गतेसम्म मन्दिर परिसरमा ज्ञान महायज्ञ सञ्चालन गरिने भएको हो । पंण्डित सोमनाथ सुवेदीको बाट मूल पाठ तथा पूजा अर्चना गरिने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा पण्डित Read More…