स्वास्थ्य

मेचीनगरमा हात्तीपाइले रोग विरुद्ध आमऔषधि सेवन अभियान सञ्चालन

मेचीनगर । मेचीनगरपालिकामा सोमबारबाट आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । मेचीनगरपालिको कार्यालय सहित नगरका १५ वटै वडामा एक साथ अभियान सुरु भएको हो । मेचीनगरपालिकामा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले हात्ती पाइले विरुद्धको औषधि खाएर अभियान शुभारम्भ गरेको घोषणा गरिन । उपप्रमुख उप्रेतीले आफूले औषधि खाएको र सम्पूर्ण मेचीनगरबासीले औषधि खाएर हात्ती पाईले Read More…

संघ \संस्था

‘मानव बेचबिखन नियन्त्रणमा सवैको भूमिका आवश्यक’

मेचीनगर । सिमानाकामा रहेर मानव बेचबिखन नियन्त्रणतथा रोकथाममा उल्लेखयि भूमिका निर्वाह गरेको भन्दैं आइतबार झापाको मेचीनगरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म काँकरभिट्टा र साना हातहरु नामक संस्थालाई सम्मान गरिएको छ । मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्यको अभियान भन्ने मुल नारासहित नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा सक्रिय गैर सरकारी Read More…

राजनीति

इलाम २ अपडेटः मतान्तर फराकिलो बनाउँदै एमाले उम्मेद्वार सुहाङ

इलाम । इलाम क्षेत्र नं. २ मा उपनिर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । अहिलेसम्म गणना भएको १७ हजार ३७५ मतमा सुहाङले ७०३३ मत प्राप्त गर्दा काँग्रेसका डम्बर खड्काले ५१०९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  त्यस्तै पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले Read More…