मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा टोल विकास संस्थासँग साझेदारी कार्यक्रम सम्बन्धि सहजकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको आयोजनामा बैशाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन गरेको टोल विकास संस्थासँग साझेदारी कार्यक्रम सम्बन्धि सहजकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नगरका पन्द्रवटै वडामा रहेका टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । आज समापन Read More…
Day: April 30, 2024
इलाममा एमालेको बर्चस्व कायमै
इलाम । इलाममा नेकपा एमालेले आफ्नो बर्चस्व कायम राखेको छ । बिगत अढाई दशकदेखि एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्नो पकट जमाएको इलाममा उनको सेखापछि पनि यस क्षेत्रमा एमालेले बर्चस्व कायम राख्न सफल भएको हो । सुवास नेम्वाङको निधनपछि इलाम क्षेत्र नं २ बाट प्रतिनिधित्व गर्ने संघिय सांसद पद रिक्त रहेको थियो । उक्त खाली रहेको Read More…
इलाम २ मा एमालेका सुहाङ नेम्बाङ विजयी
इलाम । इलाम क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्बाङ विजयी भएका छन् । उनी २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् । नेम्बाङ ५ हजार ८३० मतान्तरसहित विजयी भए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ Read More…



