मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २८ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि शर्माले जलवायु परिवर्तका कारण पानीका श्रोतहरु सुक्दै गएकोले भरपर्दाे र दिगो पानीको श्रोत खोजीगरी सिंगो मेचीनगरवासीलाई सुद्ध खानेपानी ब्यवस्थापन गर्न जरुरी रहेको बताए । उनले Read More…
Day: May 1, 2024
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
झापा । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा हरेक वर्ष मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। श्रमिकहरुको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति र उनीहरूको हक, Read More…


