झापा । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो । दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक- ५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो Read More…
Day: May 3, 2024
दोस्रो झापा प्रिमियर लिग बैशाख २९ गतेदेखि
मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जिल्लास्तरीय महिला क्रिकेट प्रिमीयर लिग हुने भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा यहीँ वैशाख २९ गतेदेखि दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको हो । बिगत तीन दशक अघिदेखि मोफसलमा क्रिकेट खेलको प्रवर्द्धन गर्दै आएको मिलन क्रिकेट क्लब मेचीनगरले यसअघि नै पूर्वबाट राष्ट्रिय टिममा समेत उल्लेख्य Read More…


