मेचीनगर । मोफसलकै उत्कृष्ट शैक्षिक थलो इस्ट होराइजन माबिमा यस वर्षदेखि युकेस्थित क्याम्ब्रीज बिश्व विद्यालयको कोर्ष अध्ययन सुरु गरिएको छ । वैदेशिक अध्ययन तथा बिश्वब्यापी अङ्ग्रेजी शिक्षालाई अझ सबल बनाउने उद्देश्य अनुरुप क्याम्ब्रीज कोर्षको अध्ययन सुरु गरेको हो । मेचीनगरमै पहिलोपट्क इष्ट होराइजन माबीले क्याम्ब्रीज कोर्षको अध्ययन गराउने अवसर प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए । अहिलेको Read More…
Day: May 12, 2024
गिरीबन्धुले २०६० सालमा बिक्री गरेको ५१ बिघा जग्गा फिर्ता गर्न आदेश
बिर्तामोड । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टि इस्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा पनि फिर्ता गराउन आदेश जारी गरेको छ । शनिबार सार्वजनिक भएको उक्त जग्गासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा २१ वर्षअघि बिक्री भएर लेनदेन भइसकेको जग्गा पनि फिर्ता ल्याउन सर्वोच्च अदालतले आदेश दिएको हो । निश्चित उद्देश्यका लागि Read More…


