मेचीनगर । मेचीनगर नगरपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षा क्षेत्रलाई समेटिएको छ । सोमबार प्रस्तुत गरेको प्रस्तावित बजेटमा शिक्षा सम्बन्धि २० बुँदा समावेश छन् । शिक्षालाई प्राथमिकता दिने प्रतिवद्धता अनुसार नगरपालिकाले शिक्षालाई सञ्चार र प्रविधिसँग जोड्ने देखि शिक्षक, कर्मचारी तथा प्रारम्भिक बाल कक्षाका सहजकर्ताको पारिश्रमिकलाई निरन्तरता दिइने उल्लेख छ । Read More…
Day: June 25, 2024
झापामा कुन पालिकाहरुको बजेट कति ?
झापा । नेपालको संविधानको प्रावधानलाई अनुशरण गर्दै झापाको एक बाहेक अरु पालिकाहरुले असार १० गतेभित्रै आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र वार्षिक अनुमानित बजेट सार्वजनिक गरेका छन् । भद्रपुर नगरपालिकाले दुई दिन पहिले सो प्रक्रिया पूरा गरेको तर, गौरीगञ्ज गाउँपालिकाले नीति तथा कार्यक्रम मात्र पारित गरेको छ । जस अनुसार झापाको मेचीनगर नगरपालिकाले Read More…


