मेचीनगर । मेचीनगर नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरू हुने भएको । नगरपालिकामा बिहीबार आयोजित एक कार्यक्रमका बिच नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेसनको तर्फबाट उक्त कार्यक्रम अगाडि बढाउन त्रिपक्षीय सम्झौता भएको छ । १ करोड २० लाखबढीको लागतमा हुने उक्त कार्यक्रम सञ्चालन गर्न मेचीनगर नगरपालिकाले ४७ लाख ८ सय २५ Read More…