मेचीनगर । काँकरभिट्टा माविको बैंक खाताबाट किर्ते हस्ताक्षर गरि रकम निकाल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आपराधिक विश्वासघात कसुरमा मेचीनगर-६ काँकरभिट्टा निवासी रोशन मल्लिकलाई पक्राउ गरेको हो । काँकरभिट्टा माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत पक्राउ परेका मल्लिकले विद्यालयको नाममा रहेको खाताबाट विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको किर्ते Read More…
Month: July 2024
इप्रका काँकरभिट्टाको हिरासतमा रहेका एक युवाको मृत्युु
मेचीनगर। मेचीनगर नगरपालिका वडा नम्बर -६ काँकरभिट्टा स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। साउन १३ गते पुरानो मेचीपुलबाट लागूऔषध खैरो हेरोइन सहित पक्राउ परेका मेचीनगर ७ पालिया स्थित आदर्श टोल बस्ने २८ बर्षीय झक बहादुर खड्काको मृत्युु भएको हो । लागूऔषध मुद्दामा सम्मानित झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप Read More…
आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गर्ने
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रमा रहेको सार्वजनिक प्रयोजनका जग्गाहरू तत्काल हस्तान्तरण नगरे नगरपालिकाले हस्तक्षेप गर्न बाध्य हुने बताएका छन् । आवास कम्पनीले मेचीनगर-६ स्थित सार्वजनिक प्रयोगमा रहेका जग्गाहरु हाल सम्मपनि स्थानीय तह वा सम्वन्धित संस्थाहरुलाई विधिसम्मत हस्तान्तरण नगर्दा समस्या भएको बताउँदै नगरप्रमुख बुढाथोकीले तत्काल उक्त जग्गा हस्तान्तरण गरिनुपर्ने Read More…
सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् । प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा Read More…
सौर्य एयरलाइन्सको जहाज दुर्घटना २२ जनाको मृत्यु
काठमाडौं । सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको छ । सि चेक गर्नका लागि काठमाडौंबाट पोखरा लैजाने क्रममा सिआरजे २०० जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा पर्दा २२ जनाको मृत्यु भएको छ। क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा २२ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको जानकारी Read More…
सौर्य एयरलाइन्सको जहाज दुर्घटना
काठमाडौं । सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको छ । सि चेक गर्नका लागि काठमाडौंबाट पोखरा लैजाने क्रममा सिआरजे २०० जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए । ‘हामीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति लिएर जहाज पोखरा लैजान लागेका थियौं, तर जहाज उड्ने वित्तिकै तल झरे छ’, Read More…
विजय खरेलको स्मृति ग्रन्थ लोर्कापण
मेचीनगर । स्व. विजय खरेलको स्मृति ग्रन्थ मंगलबार लोर्कापण गरिएको छ । सुसेली साहित्यिक परिवारले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रममा स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । भाषाविद् प्राध्यापक डा.जिवेन्द्रदेव गिरीले ५ सय पृष्ठको ११३ जना सर्जकद्वारा लिखित ग्रन्थको लोर्कापण गरेका हुन् । सो अवसरमा खरेलको स्मृति ग्रन्थबारे उनका भाई डा. दशरथ खरेल र साहित्यकार भुवन सुब्बा (खरेल) Read More…
डी कौडिन्य पत्रकारिता पुरस्कार : रेग्मी र लामा सम्मानित
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा सम्मानित भएका छन् । आज एक समारोहबीच रेग्मी र लामा सम्मानित भएका हुन् । प्रेस सेन्टर नेपाल झापा शाखाले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कार वापत प्रमाणपत्र र जनही रु। २१ हजार नगदराशी रहेको छ । झापाका क्रान्तिकारी पत्रकार एवम् साहित्कार डी कौडिन्यलाई Read More…
मेचीनगरको बढ्दैछ आन्तरिक आम्दानी
मेचीनगर । मेचीनगर नगरपालिकाको राजस्व संकलनको अवस्था उत्साहजनक रुपमा सुध्रिएको छ । विगत वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा नगरको उठ्ती राजस्व लगभग दुई करोड रुपैयाँ बढेको छ । राजस्व परामर्श समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीका अनुसार आव २०८०/०८१ मा १३ करोड ५२ लाख पाँच हजार ८९७ रुपैयाँ राजस्व संकलन भएको छ । Read More…
एमाले मेचीनगरले सम्झियो संस्थापक नेता पुष्पलाललाई
मेचीनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औंं स्मृति दिवस आज विभिन्न कार्यकंम आयोजना गरि मनाएको छ । नेकपा एमाले मेचीनगर नगर कमिटीले आज एक कार्यक्रमगरी पुष्पलालको जीवनी र योगदानका बारेमा चर्चा गरेको थियो । मेचीनगर-६, काँकरभिट्टा स्थित बिपी पुष्पलाल बाटिकामा रहेको पुष्पलालको पूर्ण कदको सालिकमा माल्यार्पण गरी उनको योगदानको चर्चा गरिएको हो Read More…