संघ \संस्था

मेचीनगर : अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न त्रिपक्षीय सम्झौता

मेचीनगर । मेचीनगर नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरू हुने भएको । नगरपालिकामा बिहीबार आयोजित एक कार्यक्रमका बिच नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेसनको तर्फबाट उक्त कार्यक्रम अगाडि बढाउन त्रिपक्षीय सम्झौता भएको छ । १ करोड २० लाखबढीको लागतमा हुने उक्त कार्यक्रम सञ्चालन गर्न मेचीनगर नगरपालिकाले ४७ लाख ८ सय २५ Read More…

खेलकुद

युरो कप : पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौँ । स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पूर्वविजेता पोर्चुगल युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा पोर्चुगल ३–० गोलले विजयी बन्यो । यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो हाफमा पोर्चुगलले पेनाल्टीमार्फत खेल आफ्नो पक्षमा पार्ने अवसर पाएको थियो । तर, क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट Read More…

खेलकुद

बेल्जियमलाई पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा

काठमाडौँ । पूर्वविजेता फ्रान्स युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको हो । दुई महारथी टोलीबिच भएको भिडन्तमा खेलको ८५ औँ मिनेटमा सब्सटिट्युट रान्डाल कोलो मुनाइको प्रहार बेल्जियमका भेर्टोङहेनलाई लाग्दै गोलमा परिणत भएको थियो । यसअघि कप्तान किलियान एम्बाप्पेसहित फ्रान्सले थुप्रै अवसरहरू गुमाएको थियो ।  Read More…

अर्थ संघ \संस्था

मेचीनगरको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी, किसानले पाए २६ लाख ८३ हजार रूपैयाँ अनुदान

मेचीनगर । मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । आर्थिक बर्ष २०८०/८१ मा नगरका पन्द्रवटै वडाका रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो । जसमा नगरका सबै वडाबाट सहभागी ८३३ किसानलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । कृषि प्रधान Read More…

शिक्षा

मेचीनगरमा सनसाईनसहित ८ वटा निजी विद्यालयको एसईईमा शत प्रतिशत नतिजा

मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरमा सनसाईनसहित ८ वटा निजी विद्यालयको एसईईमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । मेचीनगरका ३८ वटा निजी विद्यालय सहभागी एसईई परीक्षमा ८ वटा विद्यालयबाट सहभागि भएका सबै विद्यार्थी उर्तिण भएको मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताए । भण्डारीका अनुसार सनसाईन अँग्रेजी मावि मेचीनगर ८ का ८ Read More…