संघ \संस्था

खबरमञ्च साप्ताहिक ९ वर्षमा प्रवेश

इटाभट्टा । मेचीनगर–७, इटाभट्टाबाट प्रकाशित हुने खबरमञ्च साप्ताहिक ९ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको आठ बसन्त पार गरी नौ वर्षमा प्रवेश गरेको हो । २०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट अस्थायी दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको थियो । मेचीनगर Read More…

अर्थ संघ \संस्था

मेचीनगर : दुई दिनमा उठ्यो सवारी साधन पार्किङ शुल्क वापत ८० हजारबढी रकम

मेचीनगर । झापाकाे मेचीनगरपालिकाले २ दिनमा सवारी साधन पार्किङको शुल्क वापत ८० हजार भन्दा बढी रकम संकलन गरेकाे छ । नगरपालिकाले साउन १ र २ गते २ दिन मै सवारी साधन पार्किङको शुल्क वापत ८० हजार भन्दा बढी रकम सकलन गरेकाे हाे । नगरपालिकाले लामाे दुरीका बस, छाेटाे दुरीका बस, रिक्सा, टेम्पाे र म्याजिक गाडीहरुबाट Read More…

संघ \संस्था

विकासमा मेचीनगरको चासो, मन्त्रीले गरे हाेल्डिङ सेन्टर लगायतको स्थलगत अवलाेकन

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र भए गरेका विकासका बिषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननिय लिला बल्लभ अधिकारीलाई मेचीनगरमा स्वागत गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतले नगरको बिषयमा अवगत गराएका थिए । स्थानीय तहले सिमित स्रोत साधनका बाबजुद जनताको अपेक्षा Read More…

संघ \संस्था

मेचीनगर : सवारीसाधन अव राजमार्गमा जथाभावी रोक्न नपाइने

काँकरभिट्टा । मेचीनगर नगरपालिकाले अस्तव्यस्त रहेको सवारी चापलाई व्यवस्थित बनाउने भएको छ । पूर्व पश्चिम राष्ट्रिय लोकमार्ग, काँकरभिट्टा बस टर्मिनल, प्यारीभिट्टा बसपार्क लगायतका क्षेत्रहरुमा सवारी साधन संचालन तथा पार्किङ ब्यवस्थापनका लागि योजना बनाएर निर्णय गरिएको हो । मेचीनगर नगरपालिकाले मंगलवार एक सूचना जारी गरि काँकरभिट्टा मेची भन्सार गेट पश्चिम पूर्वान्चल पेट्रोल पम्मसम्म राष्ट्रिय लोकमार्गमा सार्वजनिक Read More…

अर्थ

आन्तरिक राजस्व कार्यालय झापाले उठायो ३ अर्ब २१ करोड राजस्व

भद्रपुर । आन्तरिक राजस्व कार्यालय झापाले आर्थिक वर्ष २०८०-८१ मा ३ अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व उठाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन बढेको आन्तरिक राजस्व कार्यालय झापाका सूचना अधिकारी भीमप्रसाद आचार्यले बताए । तर, कार्यालयले अपेक्षाकृत लक्ष्य भने पूरा गर्न सकेन । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १ Read More…

धर्म संस्कृती

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ Read More…

स्वास्थ्य

मेचीनगर-६ : क्षयरोगीलाई दैनिक अण्डा खुवाउने

काँकरभिट्टा । मेचीनगर नगरपालिका वडा नं. ६ ले क्षयरोगीलाई दैनिक एउटा अण्डा खुवाउने भएको छ । आज पहिलो दिन स्वास्थ्य केन्द्रमा क्षयरोगको औषधी सेवन गर्न आएका एक जना विरामीलाई उसिनेको एउटा अण्डा दिएर कार्यक्रमको सूरुवात गरिएको हो । वडा भित्रका सबै क्षयरोगीका लागि दैनिक एउटा अण्डा उसिनेर खुवाउने कार्यक्रम सूरु गरिएको मेचीनगर ६ का वडा Read More…

संघ \संस्था

समृद्धिपथमा मेचीनगर, एक बर्षमा सम्पन्न भए ५१६ वटा योजना

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक बर्षमा ५ लाखदेखि करोडबढी लागत भएको पूर्वाधारमा ५१६ वटा योजनाको काम सम्पन्न गरेको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा रहेको मेचीनगरको टिमले आर्थिक बर्ष २०८०/८१ को बिनियोजित बजेटबाट उक्त योजनाहरू सम्पन्न गरेको हो । नगरपालिकाले स्थानीय, प्रदेश र संघबाट समेत विभिन्न शिर्षकमा मेचीनगर भित्र बिनियोजित रकमबाट ५१६ वटा योजना Read More…

संघ \संस्था

डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय रेग्मी र लामालाई

झापा । डी कौडिन्य पत्रकारिता पुरस्कार पत्रकार द्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त प्रदान गरिने भएको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिन्य)को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार यस वर्ष मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददातासमेत रहेका प्रेस सेन्टर Read More…

समाचार

प्रधानमन्त्री ओलीसँगै २१ मन्त्रीले लिए शपथ (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ- १‍. केपी शर्मा ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय ५. रमेश Read More…