काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिकाको ४८ औँ संस्करणको उपाधिमाथि कब्जा जमाएको छ । सोमबार बिहान भएको फाइनल खेलको अतिरिक्त समयमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । निर्धारित समयको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । ११२ औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । जियोभानी Read More…
Month: July 2024
आज नवनियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्। आज बिहान ११ बजे उनले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन्। प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतवार साँझ ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त Read More…
स्पेन चौथोपटक युरोपेली च्याम्पियन, इङ्ग्ल्यान्ड स्तब्ध
काठमाडौं । इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यससँगै स्पेन चौथो पटक युरोपियन च्याम्पियन भएको छ । इङलिस टीम भने लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ । स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेको थियो । उता इङ्ल्यान्डले नेदरल्याण्ड्सलाई हराएर लगातार दोस्रोपटक फाइलन यात्रा पक्का गरेको थियो Read More…
युरोकप : उपाधिका लागि स्पेन र इङ्ल्यान्ड बिच भिडन्त
काठमाडौँ । विश्व फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोकपको उपाधि भिडन्त सोमबार राति जर्मनीको बर्लिनस्थित ओलम्पिया स्टेडियममा हुँदैछ । प्रतियोगिताको फाइनलमा विश्व फुटबलका दुई हस्ती स्पेन र इङ्ल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बिहान ००ः४५ बजे सुरु हुनेछ । युरोकपको १७औँ संस्करणमा यी दुवै टोली अपराजित रहँदै फाइनलसम्म पुगेकाले उपाधि भिडन्त पनि निकै रोमाञ्चक Read More…
ओली प्रधानमन्त्रीमा नियुक्त, भाेलि शपथ
काठमाडौं । प्रधानमन्त्रीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेस लगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले Read More…
मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०/०८१ को नगरमा भई गरेको कार्यक्रको बिहिबार सार्वजनिक सुनुवाई भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मेचीनगर नगरपालिकाको आयोजना तथा काजी मिडिया एण्ड टेक्निकल प्रालिको सहजीकरणमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागि बिजय डालमिया, भूमि पौडेल, गोपाल बस्नेत, राजु महर्जन, लाक्पा लामा, Read More…
“जे भोग्छौँ त्यसको सुरुवात हिजो आफैले नै गरेका हुन्छौँ”
खेमराज थाम्सुहाङ्गआज हामी जे भोग्छौँ त्यसको सुरुवात हिजो आफैले नै गरेका हुन्छौँ, भविष्यमा जे अवस्था हुन्छ त्यो वर्तमानको परिणाम बुझ्नुपर्छ । हामी विगत र वर्तमानमा जे भोग्छौँ त्यो स्वाद मनोरञ्जन र फाइदामा डुब्ने हुँदा आउने दिनहरुलाई हामी बिसिन्छौँ । यस सन्दर्भमा भन्नुपर्दा आज जुन विद्यालय परीक्षा मूल्याङ्कन (एसइइ) ले परिणाम देखाएको छ । त्यो सम्बन्धित Read More…
स्पेन युरोकपको फाइनलमा, फ्रान्स पराजित
काठमाडौं । स्पेन युरोकप फुटबलको फाइनलमा पुगेको छ। बुधबार बिहान जर्मनीको एलियान्ज एरिनामा फ्रान्सलाई २-१ गोलले पराजित गर्दै स्पेन युरोकपको फाइनल प्रवेश गरेको हो। फ्रान्सलाई पराजित गर्न स्पेनका ल्यामिन यमल र ड्यानी ओल्मोले गोल गरे। त्यसअघि रान्डल कोलो मुआनीले ८ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता दिलाएका थिए। त्यसपछि २१ औं मिनेटमा स्पेनका ल्यामिन यमलले Read More…
रास्वपाले महामन्त्रीबाट हटायो मुकुल ढकाललाई
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकालका सबै जिम्मेवारी खोसेको छ । उनलाई साधारण सदस्य मात्रै रहने गरी रास्वपाले सबै जिम्मेवारी खोसेको हो । यसअघि नै महामन्त्रीबाट निलम्बित भइसकेका डा. ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीको जिम्मेवारीबाट हटाइएको हो । मुकुल यसअघि पार्टीमा महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा थिए । Read More…
युरोकपको पहिलो सेमिफाइनल आज, स्पेन र फ्रान्स भिड्दै
काठमाडौँ। जर्मनीमा जारी युरोकपको सेमिफाइनल खेल आजबाट सञ्चालन हुँदैछ । आज हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा उपाधि दाबेदार दुई टिम स्पेन र फ्रान्स आमने सामने हुदैछन् । यो खेल राति पौने १ बजे जर्मनीको एलिनाज एरिनामा शुरु हुनेछ । फ्रान्स पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराएर अन्तिम चारमा पुगेको हो । स्पेनले भने जर्मनीलाई २–१ गोलले हराउँदै अन्तिम Read More…









