मेचीनगर । अखिल नेपाल महिला संघ मेचीनगरले भूमिगतकालीन तीन जना अग्रज कार्यकर्ता र एक जना सञ्चारकर्मीलाई आज सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पञ्चायतकालीन सत्ताविरुद्ध भूमिगत रुपमा नेकपा एमाले र अनेमसंघमा आवद्ध मेचीनगर वडा नं. ९ की बिमला कुँवर, वडा नं. २ की तुलसा नेपाल, वडा न. ६ की कल्पना सिटौला र पत्रकार अम्बिका भण्डारी Read More…
Day: August 24, 2024
अनेमसंघ मेचीनगर अध्यक्षमा हेमा सिटौला
मेचीनगर । अखिल नेपाल महिला संघ मेचीनगर कमिटीको अध्यक्षमा हेमा सिटौला सर्वसम्मत चयन भएकी छिन् । आज काँकरभिट्टा स्थित सामुदायिक हलमा आयोजित अनेमा संघको दोस्रो नगर सम्मेलनले सिटौलालाई अध्यक्ष पदमा चयन गरेको हो । नगर सम्मेलनले उपाध्यक्ष पदमा अनिता गुरागाई, सचिव पदमा अम्बिका मैनाली प्रसाई, सहसचिव पदमा भिमकला खरेल शिवाकोटी र कोषाध्यक्ष पदमा कविता खनाल Read More…
छैटौं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता: दोस्रो दिनको खेल सम्पन्न
झापा । काँकरभिट्टामा जारी छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेल सम्पन्न भएको छ । २००० भन्दा कम १७०० सम्म रेटिङ ´एतथा १७०० भन्दा कम रेटिङ ´बि गरी दुई विधामा शुक्रबारदेखि प्रतिष्पर्धा भइरहेको उक्त प्रतियोगिताको आज दोस्रो दिनको खेल सम्पन्न भएको हो । आज सम्पन्न खेलमा ए तर्फका तीन तथा बि तर्फका चार Read More…



