समाचार

मेचीनगरमा सर्पले डस्दा एक युवकको मृत्यु

झापा । झापाको मेचीनगरमा विषालु सर्पले डस्दा एक युवकको मृत्यु भएको छ । सर्पले डस्दा मेचीनगर नगरपालिका-८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको हो । बुधबार राति घरमा सुतेकै ठाउँमा उनलाई सर्पले डसेको र उपचारका लागि समयमै अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको मेचीनगर-८ का वडा अध्यक्ष गिरिराज धमलाले Read More…

संघ \संस्था

मेचीनगरमा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांक अनुसार पछिल्लो तीन बर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको हो । मेचीनगरको तथ्यांक अनुसार २०७८ साल साउन १ गतेदेखि २०८१ साल असार मसान्तसम्ममा नगरपालिकाबाट बसाइँ सरी आउनेको संख्या २ हजार २७७ परिवारका Read More…

संघ \संस्था

मेचीनगर : अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

मेचीनगर । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरर्गत मेचीनगरमा आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरपालिकको आयोजना तथा करुणा फाउण्डेशनको सहकार्यमा आयोजित कार्यक्रममा मेचीनगर पालिका क्षेत्रमा रहेका फरक क्षमताका ब्यात्ती तथा नगरका १५ वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्हरुको उपस्थिति रहेको थियो । मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको सभापतित्व तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको Read More…

शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परिक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले कक्षा १२ को नतिजा सार्वजनिक भएको जानकारी दिएका हुन् ।  उनले आर्थिक न्युजसंग भने, ‘भर्खरै कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको हो । जसमा ६ हजार Read More…