स्वास्थ्य

मेचीनगरले सञ्चालनमा ल्यायो नगर आधारभूत अस्पताल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षामा चासो राख्दै स्वास्थ्य सेवा विस्तारलाई तिब्रता दिइरहेको छ । नगरको पन्द्रवटै वडामा यस अघि नै प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फत वडाबासीलाई वडामा स्वास्थ्य सेवा पुर्याइरहेको नगरपालिकाले आजदेखि धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्थतबृद्धि गरी नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएको छ । मेचीनगर १० Read More…

खेलकुद

छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता भदौ ७ गतेदेखि काँकरभिट्टामा

झापा । झापाको मेचीनगरमा छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आगामी भदौ ७ गतेदेखि १० गतेसम्म काँकरभिट्टामा हुने उक्त प्रतियोगितामा नेपाल भरका खेलाडीहरूको सहभागीता रहने छ । नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोग तथा नाइट चेस क्लब मेचीनगरको आयोजनामा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा सञ्चालन हुने प्रतियोगिताको विजेता दुई जना २०२४ डिसेम्बर १३ Read More…

अर्थ स्वास्थ्य

ओमनमा जिवनमरणको दोसाधमा मेचीनगरकी बिना

मेचीनगर। परिवारको सुन्दर सपना बोकेर सात समुन्द्रपारी ओमन पुगेकी झापा मेचीनगरकी बिनादेवी कवर अहिले परदेशमा नै जिवनमरणको दोसाधमा रहेकी छिन् । दुई छोरा र एक छोरीको भविष्य बनाउने सपना बोकेर ६ वर्षअघि पर्देशीएकी उनी अहिले उतै अचेत अवस्थामा रहेकी हुन् । आर्थिक अवस्था कमजोर रहेको कवर परिवारको सुन्दर सपना बोकेर २०७५ सालमा वैदेशिक रोजगारीका लागि Read More…

समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागु हुने छ । निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा Read More…

समाचार

मेचीनगरमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु,

झापा । मोटरसाइकल दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ । गएराति साढे ८ बजेको समयमा पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका- १३ कालिझोडामा बिर्तामोडबाट चारआलितर्फ जाँदै गरेको मे ६ प ८३२० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । मोटरसाइकलको ठक्करबाट पैदल यात्री सनाखत नभएको अन्दाजी ३५ वर्षीय पुरुषलाई घाइते अवस्थामा उपचारका लागि Read More…

राजनीति

युवा संघद्वारा घैलाडुब्बा शिवालय मन्दिरमा निःशुल्क पानी वितरण

मेचीनगर । पुर्वको पवित्र धार्मिक तथा पर्यटकीय स्थल घैलाडुब्बा शिवालय पातालगंगा मन्दिर परिसरमा राष्ट्रिय युवा संघ मेचीनगर-८ वडा कमिटीले निःशुल्क पानी वितरण गरेको छ । साउन महिना भरिको सोमबार भगवान् शिवको पुजा गर्न घैलाडुब्बा शिवालय पातालगंगा मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहने गर्छ । त्यसमा पनि बिशेष गरि अन्तिम सोमबार बढी भिड हुने हुँदा युवा संघले Read More…

शिक्षा

संघीय र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्छ-मेयर बुढाथोकी

मेचीनगर । मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले नगरको शिक्षा क्षेत्रमा देखिएको समस्या सुधार्नका लागि संघीय र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्ने औंल्याएका छन् । धुलाबारी क्याम्पसकाे २३ औँ साधारणसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले शिक्षा नीति र कानुनी  ब्यवस्थापन संशोधन गरेर मात्रै स्थानीय सरकारले त्यसको जवाफदेही बन्ने बताएका हुन् । उनले बिद्यालयको गुणस्तर र Read More…

धर्म संस्कृती संघ \संस्था

“मनसा नागदेवी ४९ धारा” : नाग पञ्चमीको अवसरमा धार्मिक महोत्सव

मेचीनगर । पूर्वको नयाँ धार्मिक तथा पर्यटकिय स्थलको रूपमा परिचित “मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्र” धार्मिक तथा पर्यटकीय स्थलमा नाग पञ्चमीको अवसरमा धार्मिक महोत्सव सञ्चालन गरिएको छ । साउन २३ गतेदेखि नाग पञ्चमीसम्म तीन दिन सञ्चालित उक्त महोत्सवमा झापाको मेचीनगरसहित छिमेकी मुलुक भारतको दार्जिलिङलगायतका स्थानबाट समेत उल्लेख्य रुपमा धार्मिक पर्यटकहरु आएका छन् Read More…

धर्म संस्कृती

आज नागपञ्चमी पर्व, नागको पूजा गरी मनाइँँदै

झापा । आज नागपञ्चमी पर्व नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । Read More…

धर्म संस्कृती

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए। सो दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र Read More…