मनोरञ्जन

काँकरभिट्टा महोत्सव : आज साझ चर्चित कबवेव ब्याण्डक‍ो प्रस्तुति रहने

मेचीनगर। झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ को आज चौथो दिन शनिबार ख्यातिप्राप्त चर्चित कबवेव ब्याण्डको प्रस्तुति रहनेछ । काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको आयोजित महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । यसै सिलसिलामा आज युवा पुस्ताले अत्यधिक मन पराएको चर्चित ब्याण्ड कबवेव ब्याण्ड आउने भएको छ Read More…

संघ \संस्था

मेचीनगरका साइकल राइडरहरु संगठित, संयोजकमा सुब्बा

मेचीनगर । मेचीनगरका साइकल राइडरहरु संगठित भएका छन् । साइकल सर्कल ग्रुपको नाम राखी बिगत लामो समय देखी नै स्थापित साइक्लिष्टहरुको समुह शुक्रबार अर्जुन सुब्बाको नेतृत्वमा आदिकारीक रुपमै संगठित भएका हुन । झापाको मेचीनगरपालिका भित्रका साइकल खेलाडीहरु विभिन्न साइकल गतिविधि गर्ने भएपनि संगठित थिएनन् वा कुनै समयमा संगठित हुने प्रयत्न भएको भएपनि त्यसले आधिकारीकता पाउन Read More…

समाचार

आज राष्ट्रिय बाल दिवस मनाइँदै

झापा । राष्ट्रिय बाल दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो। २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते Read More…

मनोरञ्जन

काँकरभिट्टा महोत्सव: प्रितीको प्रस्तुतीमा झुमे दर्शक

मेचीनगर । काँकरभिट्टा खेलमैदानमा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ मा गायिका तथा मोडल प्रिती आलेको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवमा शुक्रबार लोकदोहोरी गायिका तथा मोडल आलेको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन । युवाहरु माझ चर्चित गायिका प्रितीले आफ्नो सुपरहिट गीत संग बेली डान्स प्रस्तुती राख्दा दर्शकहरु निकै उत्साहित Read More…