समाचार

लैनो गाई काटिएपछि सुरुङ्गा असान्त, एक पक्राउ

कनकाई । झापा कनकाई नगरपालिका ३, सुरुङ्गा टप्पुमा चोरी गरी एक लौनो गाई काटेर हत्या गरिएको छ । कनकाई नगरपालिका ३ टप्पुस्थित लीला संग्रौलाको घरमा डेरा गरी बस्ने एक मुस्लिम परिवारै मिलेर स्थानीय दुर्गा सेलुवालको लौनो गाई राती चोरी गरि डेराभित्र ल्याएर आज राती काटेर मासु समेत पकाएर खाएका थिए । गाई चोरी गर्ने क्रममा Read More…

समाचार

मेचीनगरको एक्सन, धुलाबारी बजारमा चल्यो डोजर

मेचीनगर । मेचीनगर नगरपालिकाले धुलाबारी बजारमा सडक अतिक्रमण गरेर निर्माण गरिएका घर, पसल लगायतका संरचना भत्काउन सुरु गरेको छ । आज विहानदेखि नगरपालिकाका नगर प्रहरीहरु डोजरसहित त्यस्ता संरचना भत्काउन खटिएका छन् । मेचीनगर वडा नं. ९ र १० का वडाध्यक्षहरु कञ्चन तामाङ र नारायण खनाल संरचना हटाउने कार्यस्थलमा उपस्थित थिए । विश्व बैंकको सहयोगमा धुलाबारीदेखि शान्तिनगर Read More…

खेलकुद

बिर्तामोड झापा कपका लागि ‘होम ग्राउन्ड’ स्तरोन्नति गर्दै झापा ११

बिर्तामोड । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड-३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत धमाधम भइरहेको झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । मैदानको Read More…