मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका पन्द्रवटै वडामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १५ नम्बर वडामा नै सम्पन्न भएको हो । मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन Read More…
Day: December 30, 2024
कर्मणी साकोसको ८औं वार्षिक साधारण सभा सम्पन्न
कमल । कर्मणी बचत तथा ऋण सहकारी संस्था लि.को ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कमल गाउँपालिका ३ केर्खामा कार्यलय रहेको सहकारीले २८ जना सदस्य बाट १ लाख चालिस हजार शेयर रकम बाट सुरु गरेको सहकारीले ८ औं वर्ष सम्म आई पुग्दा १ हजार ९३ जना सदस्य संग कारोवार गर्दै २ करोड Read More…
चर्च ब्वाइज क्लबले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि
पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । Read More…



