काठमाडौं । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हँुदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा Read More…
Year: 2024
स्वस्थानी व्रतकथा आजदेखि
काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर Read More…
सञ्चारकर्मी कुमार भट्टराईको उपन्यास ‘२८ साल’ लोकार्पण
काठमाडौं । झापाका अग्रज सञ्चारकर्मी तथा साहित्यकार कुमार भट्टराईको ‘२८ साल’ नामक उपन्यास आज लोकार्पण भएको छ । उक्त कृतिको आज एक कार्यक्रमका बिच झापा विद्रोहका योद्धा ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरूषोत्तम दाहाल र लेखक भट्टराईले संयुक्त रूपमा लोकार्पण गरेका हुन् । कृतिको प्रकाशक साङ्ग्रिला बुक्सको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राजनीति, पत्रकारिता Read More…
अनेरास्ववियु मेचीनगर कमिटीको अध्यक्षमा भण्डारी
मेचीनगर । अनेरास्ववियु मेचीनगर कमिटीको अध्यक्षमा शुलभ भण्डारी चयन भएका छन् । धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा बुधबार सम्पन्न अनेरास्ववियु मेचीनगर नगर कमिटीको दोस्रो अधिवेशनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । भण्डारीको नेतृत्वमा दुई बर्षे कार्यकालका लागि गठन भएको नयाँ कार्य समितिको उपाध्यक्षमा मदन चिमरीया र उत्सव भट्टराई चयन भएका छन् । Read More…
भन्सार दिवसमा वक्तृत्व प्रतियोगिता : कोइराला, नेपाल र निरौला उत्कृष्ट
काँकरभिट्टा । मेचीनगरस्तरीय अन्तर मावि वक्तृत्व प्रतियोगितामा सरस्वती बाल कल्याण माविका चिरञ्जीवी कोइरालाले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा बाल सुबोधिनि माविका रमेश नेपाल द्वित्तीय एवम् कविशिरोमणी माविकी उषा निरौलाले तृतीय स्थान गरे । प्रथम, द्वित्तीय र तृतीय भएका विद्यार्थीले जनही क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गर्ने Read More…
अलैँचीको निर्यातमा वृद्धि, ६ महिनामा चार अर्ब बराबरको निर्यात
काठमाडौं । मुलुकमा उत्पादित अलैँचीको निर्यातमा वृद्धि भएको छ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा भने वृद्धि भएको हो । छ महिनामा समग्र निर्यातमा सात प्रतिशतले कमी आएका बेला अलैँची निर्यात भने बढेको हो । चालु आर्थिक वर्षको छ महिनामा करिब चार अर्ब रुपियाँ बराबरको निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार Read More…
फागुन १९ देखि छौटौं संस्करणको झापा गोल्डपक हुँदै, विजेता टिमले १३ लाख पाउने
बिर्तामोड । झापाको विर्तामोडमा आगामी फागुन १९ गतेदेखि २८ गते सम्म छौटौं संस्करणको झापा गोल्ड कप आयोजना हुने भएको छ । आयोजकले मंगलबार बिर्तामोडको अतिथि सदनमा पत्रकार सम्मेलनमा आयोजना गरेर गोल्डकप आयोजना र त्यसको तयारीका बारेमा जानकारी गराएको हो । झापा गोल्डकपको आयोजनामा हुने उक्त प्रतियोगितामा आयोजकका तर्फबाट झापा ११ फूटवल क्लव सहित नेपालका ७ Read More…
दुर्ब्यसन नियन्त्रण सहयोगार्थ सास्कृतिक महोत्सव संचालन गरिने
युवराज रेग्मी झापा । झापाको गौरादहमा सास्कृतिक महोत्सव २०८० संचालन हुनेभएको छ । यहि माघ ११ गते देखि २५ गतेसम्म लायन्स क्लब अफ गौरादह युनाइटेडको आयोजनमा बृहत साङ्गितिक सास्कृतिक महोत्सव संचालन गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानिय कलाकारको साथमा दैनिक ख्यातिप्राप्त रास्टिय कलाकारहरुको प्रस्तुतिरहने आयोजकले आइतबार गौरादह डिपु स्थित माछापुच्छ्रे होटलमा आयोजित पत्रकार Read More…
अयोध्यामा रामको प्राणप्रतिष्ठा आज, ससुराली जनकपुरधाम राममय
काठमाडौं । २२ जनवरी अर्थात् सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुने भएको छ । भारतको इतिहासमा यो राम मन्दिरको प्राणप्रतिष्ठानलाई नयाँ आयामका रूपमा लिइएको छ । लामो समयको संघर्षपछि हिन्दुले भगवान् रामको प्रतिमाको प्राणप्रतिष्ठा गर्न लागेका हुन् । राम मन्दिरको प्राणप्रतिष्ठाले भारतलाई मात्र नभई छिमेकी देश नेपाललाई पनि छोएको छ । भारतको अयोध्या र उत्तर Read More…
‘काठमाडौंले के गर्यो भन्नेतिर नलागौं-राम कार्की
मेचीनगर । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की ‘पार्थ’ ले माओवादी पार्टी विभिन्न कारणले थाकेको भन्दै पुनः निर्माण जरुरी रहेको बताएका छन् । माओवादी केन्द्र मेचीनगर कमिटीले शनिबार पर्यटकीय स्थल मिनी माउन्टेनमा आयोजना गरेको जनतासँग माओवादी रुपान्तरण अभियान समापन तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले यस्तो बताएका हुन् । ‘हामी धेरै थाकिसक्यौं,’ उनले भने, Read More…










