काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्यूजिल्याण्ड विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ । विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसंग खेल्न प्रतियोगीताको सुरुवात गर्न लागेको हो । हेड टु हेडका आधारमा नेपाल र न्षुजिल्याण्ड विच Read More…
Year: 2024
तारापुञ्ज साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर-१३ स्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं को वार्षिक साधारण सभा सम्पन्न भएको छ । चारआली खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा शनिवार सम्पन्न वार्षिक साधारणको अवसरमा संस्थाले नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न गरेको छ । सहकारी संस्थाका अध्यक्ष टिकाराम रिजालको सभापतित्व तथा मेचीनगर-१३ का Read More…
आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा Read More…
मेचीनगरद्वारा स्थानीय उत्पादनलाई संवद्र्धन, प्रवद्र्धन र बजारीकरण गर्न ऐतिहासिक तरूल उत्सव
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थानीय उत्पादनलाई संम्बद्र्धन, प्रबद्र्धन र बजारी करण गर्ने उदेश्यले दुई दिवशिय ऐतिहासिक तरूल उत्सव आयोजना गरेको छ । बाहुण्डाँगी बजारमा पुस २९ र माघ १ गते गरेर दुई सञ्चालन हुने ऐतिहासिक मेचीनगर तरूल उत्सवको आज एक भब्य कार्यक्रमका बिच कोशी प्रदेश पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले उद्घाटन गरे Read More…
झापामा मनाइयो राष्ट्रिय भाक्का दिवस
झापा । झापामा राष्ट्रिय भाक्का दिवस आइतबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो। कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले यो परिकारलाई हरेक वर्ष पुस २९ गते राष्ट्रिय दिवसका रूपमा मनाउन सुरु गरेका हुन्। बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा विशेष कार्यक्रमको आयोजना Read More…
“त्रिऋण गङ्गा मोक्षधाम” विकास गर्न श्रमदान मार्फत जुटे स्थानीय, संगसगै जोडिए सांसद् शर्मा
मेचीनगर । मेचीनगर-१ पाटापुरमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल त्रिऋण गङ्गा मोक्षधाम को विकास तथा प्रर्वद्धन गर्ने अभियान अन्तरगत सुरु भएको श्रमबार अभियानको चौथौ श्रमबार अर्थात आज (शनिवार) झापा क्षेत्र नं. १ का सांसद र तथा नेपाली कांग्रेस पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीयरहेको साथमा श्रमदान गरेका छ । देविस्थान छिरिङखोपमा आयोजना भएको श्रम अभियानमा Read More…
शुभ चिया किसान साकोसको अध्यक्षमा रमेश दाहाल
मेचीनगर । शुभ चिया सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । मेचीनगर-४ स्थित सहकारी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शर्मा, मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कुमार कार्की, नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी लगायतले बोलेका थिए । Read More…
बिन्ती साकोसको १५ औँ साधारण सभा सम्पन्न
मेचीनगर । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–८ स्थित संस्थाको कार्यालय प्राङ्गणमा सम्पन्न भएको साधारणसभामा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ लक्ष्मण उराँव र अम्बिका रम्तेल, असल ऋणीतर्फ दिपा राजवंशी र बाबुराम तामाङ तथा उत्कृष्ट कर्मचारीको रुपमा संगीता ढकाल र डम्बरकुमारी शर्मालाई Read More…
आदिवासी जनजाति महासंघ मेचीनगरको अधिवेशन भोलि
मेचीनगर । आदिवासी जनजाति महासंघ मेचीनगरको अधिवेशन भोलि हुँदैछ । पुस २८ गते शनिवारका दिन हुने महासंघको पाँचौ नगर अधिवेशन पहिचानको आन्दोलनकै रुपमा आयोजना गरिने भएको हो । आदिवासी जनजाति महासंघ मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङले भोलि हुने सम्मेलनले महासंघको नयाँ नेतृत्व पाउनुका साथै यसलाई प्रदेश नामाकरणको बिरोधका रुपमा अगाडी बढाइएको जानकारी दिए । मेचीनगरमा रहेका Read More…
बाहुण्डाँगीमा दोस्रो तरुल महोत्सव पुस २९ र माघ १ गते हुने
मेचीनगर । मेचीनगर ४ स्थित बाहुण्डाँगीमा दुई दिने तरुल महोत्सव आयोजना हुने भएको छ । मेचीनगर नगरपालिकाको आयोजना तथा वडा नम्बर ४ को व्यवस्थापनमा यहीँ पुस २९ र माघ १ गते बाहुण्डाँगी बजारमा दोस्रो तरुल महोत्सव हुने भएको हो । यतिबेला महोत्सवको तयारी तिब्र पारिएको मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । ‘दोस्रो Read More…










