खेलकुद

क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर  लामिछानेलाई ८ वर्ष कैद र ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश सुनाएको हो । जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहराएपछि क्रिकेटर लामिछाने उच्च अदालत जाने भएका छन्। क्रिकेटर लामिछानेको Read More…

समाचार

कोशी प्रदेश : सत्तारुढ गठबन्धनको साथले सभामुखमा राप्रपाका विष्ट निर्वाचित

विराटनगर । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बर बहादुर विष्ट निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन् । विष्टको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए । सत्तारुढ गठबन्धनको साथ राप्रपालाई मिलेपछि Read More…

विविध

झापा: विनोद १६ वर्षदेखि मलेसियामा सम्पर्कविहीन

झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए ।  “२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, “अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, Read More…

अर्थ

झापा : बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको आरोपमा पाँचवटा सहकारीमाथि उजुरी

झापा । झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको छ । बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्ति, पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा र संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमकमाथि उजुरी परेको हो । पहिलो पाइला बहुउद्देश्यीय सहकारीका अध्यक्ष Read More…

संघ \संस्था

रोटरी क्लब अफ मेचीनगर: अध्यक्षमा कोइराला र सचिवमा निरौला चयन

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको अध्यक्षमा कमल प्रसाद कोइराला र सचिवमा आयुष्मान निरौलाको चयन भएका छन् । क्लबको शनिबार सम्पन्न चौथो एसेम्बली तथा बार्षिक साधारण सभाबाट आगामी रोटरी वर्ष २०२४ २५ को लागि अध्यक्षमा कोइराला र सचिवमा निरौलाको चयन भएका हुन् । कालिका सिमसारमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता कार्यबाहक अध्यक्ष कमल प्रसाद कोइरालाले गरेका Read More…

संघ \संस्था

मेचीनगरमा एक अर्ब ३ करोडको लागतमा दुई वटा सडक निर्माण हुने

मेचीनगर। मेचीनगर नगरपालिकाका दुई वटा मुख्य सडक निर्माण हुने भएका छन् । विश्व बैंकको सहयोगमा मेचीनगर वडा नंं ९ र १० जोड्ने धुलाबारी मोडदेखि धुलाबारी बजार हुँदै थोप्लेबिरान सामुदायिक वन समूहको कार्यालयसम्मको ५ दशमलव ३ किलोमिटर र मेचीनगर ६ को काँकरभिट्टास्थीत भट्टराई चौकदेखि मेचीनगर ४ को बाहुनडाँगी बजारसम्मको ८ दशमलव ५ किलोमिटर बाटो निर्माण हुने Read More…

धर्म संस्कृती

मेचीनगर १ मा महाभारत कालिन इतिहाससँग जोडिएको अलौकिक बृक्ष, स्थानीय जुटे मोक्षधाम निर्माणमा

मेचीनगर । मेचीनगर– १ स्थित पाटापुर क्षेत्रमा महाभारतकालिन इतिहाँससँग जोडिएका बिभिन अलौकिक बस्तुहरु भेटिन थालेपछि सो क्षेत्रलाई मोक्ष धामको रुपमा विकास गर्न स्थानीयहरु जुटेका छन् । तिरिङ खोलाको किनारमा अवस्थित विशाल बटबृक्ष र त्यसको ५ सय मिटर दक्षिणमा अवस्थित नागदेवताको प्रतिमाले यस क्षेत्रको पहिचान बदल्ने भएको हो । यहाँ विशाल एउटै बृक्षमा पाँच प्रजातिका रुख Read More…

खेलकुद

मेचीनगर-४ वडा कार्यालयले गर्यो ‘बी डिभिजन’ च्याम्पियन बाहुण्डाँगी क्लबलाई सम्मान

मेचीनगर । मेचीनगर-४ वडा कार्यालयले ‘बी डिभिजन’ तथा प्रधानमन्त्री कप छनोट प्रतियोगितामा च्याम्पियन बनेको बाहुनडाँगी क्रिकेट क्लबलाई सम्मान गरेको छ ।  बुधबार वडा कार्यालयमा एक संक्षिप्त कार्यक्रम आयोजना गर्दै च्याम्पियन बनेको बाहुनडाँगी क्रिकेट क्लबका खेलाडी तथा टिम व्यवस्थापनको टोलिलाई वडाध्यक्ष अर्जुनकुमार कार्की, वडासदस्य पवन बराईली, नुरबहादुर कार्कीलगायतका जनप्रतिनिधिले सम्मान गरेका हुन् । बाहुण्डाँगीको सान खेलकुद Read More…

संघ \संस्था

लागूऔषध नियन्त्रण सम्बन्धि वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

काँकरभिट्टा । लागू पदार्थ दुव्र्यसन, ओसारपोसार नियन्त्रण सम्बन्धमा काँकरभिट्टामा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार मेचीनगर-६, स्थित काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुसहित आम नागरिकको वृहत् सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रले संयुक्तरुपमा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रममा बढ्दो लागू पदार्थ Read More…

संघ \संस्था

पातालगंगा मन्दिरको मुहार फेर्न वडा सदस्य भट्टराईको सक्रियता

मेचीनगर । जिर्ण बन्दै गइरहेको पूर्वको धार्मिक तथा पर्यटकीय स्थल पातालगंगा मन्दिरको मुहार पुनः फेरिन थालेको छ । संरक्षणको अभावमा जिर्ण बन्दै गइरहेको पातालगंगा धाम अहिले मेचीनगर८ का वडा सदस्य तथा मेचीनगर सामाजिक समिति सदस्य बिष्णु भट्टराईको संयोजनमा मुहार फेर्ने कार्य भइरहेको हो । पातालगंगा मन्दिरलाई सौर्न्दर्यकरण गर्नको लागि आजबाट पाराम्भिक कार्य सुरु गरिएको भट्टराईले Read More…