समाचार

दुई नाबालिका घरमै मृत भेटिए, सँगैरहेकी आमामाथि आशंका

सल्यान । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दुई बालिकाको शंकास्पद मृत्यु भएको छ। मृत भेटिएका बालिकाहरू दिदीबहिनी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सल्यानका अनुसार मृत्यु हुनेमा टेकमान राना र पूर्णिमा रानाका ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी राघवी रहेका छन् । मृतक दुवै बालिकाको घाँटीमा शंकास्पद निलडाम देखिएको जिल्ला प्रहरी कार्यालय, Read More…