समाचार

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ। 

विस्तृतमा आउँदै