मेचीनगर । माँ सरस्वती एजुकेशन फाउण्डेशन अँग्रेजी विद्यालय मेचीनगर–९ ले वालवालिकाहरुको शिक्षण सिकाइमा सुधार गर्ने गरी परियोजना सुरु गरेको छ । हेटौंडाको नवोदय इनोभेटिभ सेन्टरसंगको सहकार्यमा साना कक्षाका विद्यार्थीलाई सिकाईमा आधारित शिक्षण गराउने परियोजना सुरु गरेको माँ सरस्वती एजुकेशन एकाडेमीका प्रिन्सिपल दिपेन्द्र प्रधानले बताए। प्रिन्सिपल प्रधानका अनुसार इनोभेटिभ सेन्टर र माँ सरस्वती एकाडेमीबीच एक बर्षका लागि Read More…
Day: March 31, 2025
काँकरभिट्टामा चैत २७ गतेदेखि आदिवासी जनजाति साँस्कृतिक महोत्सव (भिडियो सहित)
काँकरभिट्टा । मेचीनगरमा आदिवासी जनजाति साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । आगामी चैत २७ गतदेखिे वैशाख २ गतेसम्म सञ्चालन हुने साँस्कृतिक महोत्सवको तयारी तिव्र पारिएको सोमबार पत्रकार सम्मेलनमार्फत महोत्सवका निर्देशक समितिका संयोजक केवलराम राईले बताए । आदिवासी जनजाति महासंघ मेचीनगर समितिले आयोजना गरेको साँस्कृतिक महोत्सवमा मेचीनगरमा रहेका १८ वटा जातजातिको साँस्कृतिक पहिचानको प्रस्तुती रहने Read More…


