बाहुण्डाँगी । रेडहर्ष एफसी इलाम विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को फाइनलमा पुगेको छ । सडनडेथमा शनिश्चरे एफसीलाई हराउँदै रेडहर्ष इलाम उपाधिनजिक पुगेको हो । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल पुगेको रेडहर्ष इलामले कम्तिमा ६१ हजार सुरक्षित गरेको छ । रेडहर्ष इलामले फाइनलमा आयोजक बाहुण्डाँगी युवा क्लब र धाइजन एफसीबीचको Read More…
Day: April 30, 2025
रक्त तत्त्व र रक्त व्यवस्थापन सम्बन्धी एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
झापा । नेपाल रेडको सोसाइटी जिल्ला शाखा झापाको आयोजनामा रक्त तत्त्व र रक्त व्यवस्थापन सम्बन्धी एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोडमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा झापा जिल्ला भरिका विभिन्न अस्पतालका डाक्टरहरू नर्स र रक्त सञ्चारसँग आबद्ध सरोकार वालाहरूको उपस्थिति रहेको थियो। केन्द्रीय रक्तशञ्जा सेवा केन्द्रका इन्चार्ज एवं क्वालिटी म्यानेजर संजीव कुमार यादवले रगतको व्यवस्थापन Read More…
झापामा ९ महिनामा १७,२३४ युनिट रगत बिरामीलाई वितरण
नेत्र विक्रम बिमलीझापा । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा झापामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १६,३२५ युनिट रगत सङ्कलन भएको छ । झापाको भद्रपुर बिर्तामोड र दमकमा सञ्चालित रक्तसंचार केन्द्र मार्फत सोही अवधिमा १७,२३४ युनिट रगत बिरामीलाई वितरण समेत गरिएको रक्तसंचार सेवा केन्द्र झापा शाखाले जनाएको छ। नेपाल सोसाइटी जिल्ला शाखा झापाकोले रेडकस भवन भद्रपुर Read More…



