समाचार

धुलाबारी मुख्य बजार क्षेत्रको सडकको चौडाइ थप साँघुरो, घरधनीसामु निरीह नगरपालिका

मेचीनगर । झापाको मेचीनगरस्थित धुलाबारी मोडदेखि थोप्लेविरान वनसम्म निर्माणाधीन सडकअन्तर्गत धुलाबारी बजार क्षेत्र झन् साँघुरो बनाइने भएको छ । बजार क्षेत्रमा फुटपाथ र नालासहित सडक फराकिलो बनाइनुपर्नेमा स्थानीय घरधनीको दबाबका कारण नगरपालिकाले सडक विस्तार नगर्ने ‘लाचार’ निर्णय गरेको हो । अहिलेकै डिजाइनमा सडक निर्माण गर्दा धुलाबारी मोड उत्तरतर्फको बजार क्षेत्रका घरहरुको केही भाग भत्किन सक्ने भएकाले Read More…

खेलकुद

“प्रथम निलसरी च्यालेन्ज कप २०८२” धरानलाई पराजित गर्दै रेडहर्स इलाम सेमिफाइनल प्रवेश

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै रेडहर्स इलाम झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” को सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा धरान सिटी एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै रेडहर्स इलाम प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । रेडहर्स इलामको जितका लागि दिपेश राई र सन्देश Read More…