मेचीनगर । प्रथम निलसरी च्यालेन्ज कप २०८२ प्रतियोगिताको उपाधि रेडहर्ष इलामले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक युथ जोरसिमललाई पेनाल्टी सुटआउटमा हराउँदै रेडहर्ष इलामले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा रेडहर्ष इलामले आयोजकलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । आयोजकका राज क्षेत्री, अविनाश चौधरीले Read More…
Day: May 13, 2025
निलसरी च्यालेन्ज कप: उपाधिका लागि आज आयोजक र रेडहर्स इलाम भिड्दै
मेचीनगर । मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” प्रतियोगिताको उपाधिका लागि आज आयोजक युथ जोरसिमल र रेडहर्ष फुटबल क्लब इलाम बिच प्रतिष्पर्धा हुँदैछ । आयोजक झापा एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने रेडहर्स एफसी इलाम बेलबारी एफसीलाई पराजित गर्दै उपाधि होडमा प्रवेश गरेको थियो । यी दुई टिम बिच Read More…
रास्वपा मेचीनगर सभापतिमा सन्तोष राजवंशी, क्षेत्रीय सभापतिमा असिम दाहाल सर्वसम्मत चयन
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगरको सभापतिमा सन्तोष राजवंशी चयन भएका छन् । सोमबार काँकरभिट्टामा सम्पन्न पार्टीको प्रथम नगर अधिवेशनबाट १३ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । सभापतिमा चयन भएका राजवंशी यसअघि नगर उपसभापति थिए । उनी मेचीनगरको धुलाबारी निवासी हुन् । अधिवेशनबाट उपसभापतिमा पुरुषोत्तम काफ्ले, सचिवमा शिशिर पोखरेल, सहसचिवमा गोकुल अधिकारी चयन भएका Read More…