मेचीनगर। मेचीनगर–९ कमलचोकमा आगलागी हुँदा एक विपन्न परिवारको घर डढेर पूर्णरूपमा ध्वस्त भएको छ। तर, आगो निभाउनुपर्ने जिम्मेवारी बोकेको मेचीनगरको दमकल यथाकाल झैं ढिलो पुग्दा स्थानीय आक्रोशित बनेका छन्। मनिराज अधिकारी र स्वस्तिका अधिकारीको घरमा मंगलबार बिहान करिब ८ः३० बजे अचानक विद्युत सर्ट भई आगलागी सुरु भएको थियो। छानाबाट निस्केको आगोको मुस्लो देखेर स्थानीयले तुरुन्तै Read More…
Day: May 20, 2025
भन्सार महशुल तिरेरै नेपाल छिरेका थिए भारतीय कन्टेनर, प्रहरीको हतारोले मच्चियो सनसनी (भिडियो सहित)
झापा । झापाको विर्तामोड–५ बाट आइतबार साँझ नेपाल प्रहरीले भारतीय नम्बर प्लेटका तीनवटा कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको समाचार सार्वजनिक भएसँगै व्यापक चर्चा र भ्रम फैलिएको छ। उक्त कन्टेनरहरूमा बिना भन्सार अवैध रूपमा करोडौं मूल्य बराबरका सामान नेपाल भित्र्याइएको आशंकामा प्रहरीले कारबाही गरेको थियो। तर पछिल्लो विवरणअनुसार ती कन्टेनरहरू नेपाल सरकारले तोकेको कानुनी Read More…
मेचीनगर–३ का ३१ टोलका किसानलाई कृषि औजार वितरण (भिडियो सहित)
मेचीनगर। झापाको मेचीनगर नगरपालिका–३ का ३१ वटा टोल विकास समितिका किसानहरुलाई कृषि औजार वितरण गरिएको छ। वडा कार्यालयलाई नगरपालिकाबाट छुट्याइएको बजेटबाट सोमबार आयोजित कार्यक्रममा किसानलाई विभिन्न प्रकारका साना कृषि औजारहरू प्रदान गरिएको हो। वडा कार्यालय परिसरमा आयोजित वितरण कार्यक्रममा मकै छोड्ने हाते र खुट्टी मेसिन, हातले जोत्ने मेसिन, दबै छिट्ने ट्याङ्की, बेल्चा, फरुवा लगायतका औजारहरू Read More…



