झापा । अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाका विद्यालय २ दिन विदा दिइएको छ । गाउँपालिका प्रमुख हुकुमसिंह राईले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले दुई दिन विदा गरिएको जानकारी दिए । पालिकाको सूचना अनुसार बुधबार र बिहीबार दुई दिन पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने छन् । हाललाई दिइएको विदा वर्षे बिदामा मिलान गरिने Read More…

