संघ \संस्था

किर्ते काण्ड ढाकछोप गर्न जनप्रतिनिधिको बदनामी, घटनाको पर्दाफास

झापा । बुद्धशान्ति गाउँपालिका–१ को सर्जमिन प्रमाणपत्र किर्ते प्रकरणको विषयमा व्यापक विवाद चुलिएको छ। वडाबाट सर्जमिन किर्ते गरी पठाइएको भनी “बुद्धशान्ति साप्ताहिक” नामक फेसबुक पेजमार्फत सार्वजनिक आरोप लगाइएपछि वडा कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ती दावीहरू “झुटा, कपोलकल्पित, बदनियतपूर्ण र नियोजित” भएको स्पष्ट पारेको छ। वडाध्यक्ष अनिल वाग्ले र वडा सदस्य लक्ष्मी कँडेलमाथि घरमै बसेर किर्ते Read More…

खेलकुद

ब्याङ्ककबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

मेचीनगर । थाइल्याण्डको ब्याङ्ककमा भर्खरै सम्पन्न १२ वर्षमुनिको ओपन कराते च्याम्पियनसीपमा सायर भट्टराईले काश्य पदक जित्न सफल भएकी छन् । थाइल्याण्डबाट आइतबार काँकरभिट्टा आएका काश्य पदक विजेता भट्टराईसहित खेलाडी, कोच र रेफ्रीहरुलाई प्रवेशद्वारमा स्वागत गरिएको थियो । थाइल्याण्ड ओपन कराते च्याम्पियनसीपमा १२ वर्ष मुनिको समूहमा खेलेका भट्टराईले काश्य पदक जित्न सफल भएको हात पार्न सफल भएको Read More…

संघ \संस्था

प्रविधिमा फड्को मार्दै काँकरभिट्टा खानेपानी, सञ्चालनमा ल्यायो जीआईएस, वेब साइट र मोवाइल एप्स

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रविधिमा फड्को मार्दै आइतबारबाट जीआईएस, वेब साइट र मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । खानेपानीले दियालो टेक्नोलोजीसँग सम्झौता गरेर सो सो प्रविधि संचालनमा ल्याएको हो । आइतबार खानेपानीको सभाहलमा आयोजित एक कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जीआईएसको नक्सालाई सार्वजनिक गरेर वेब साइटको शुभारम्भ गरे । उद्घाटन पछि Read More…