अर्थ

पूर्वी सीमामा प्रतिबन्धित भारतीय नोटको खुलेआम कारोबार, नियमनकारी निकाय मौन

मेचीनगर ।  नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय र २ सयका नोटहरू झापाको काँकरभिट्टा, धुलाबारी लगायतका सीमावर्ती बजारमा खुलेआम कारोबारमा प्रयोग भइरहेका छन् । यस्ता नोटहरू सटही काउण्टर, साना दोकान, र राजमार्ग क्षेत्रका होटेल, ट्राभल एजेन्सीदेखि सरकारी कार्यालयहरुसम्म निर्वाध रूपमा प्रयोग भइरहेका छन् । तर, सम्बन्धित नियमनकारी निकाय भने मौन देखिन्छन् । नेपाल राष्ट्र बैंकले २०७५ असोज ५ Read More…