झापा । सुनसरी कारागारबाट केही दिनअघि पर्खाल नाघी फरार भएका एक कैदीलाई प्रहरीले झापामा पक्राउ गर्न सफल भएको छ । मिति २०८२ साउन २८ गते कारागारबाट भागेका जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका खोटाङ, दिप्रुङचुचुमा गाउँपालिका–२ निवासी २८ वर्षीय रुपक पौडेललाई झापा प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट Read More…

