समाचार

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते देशैभर हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रीय तहमा गर्नुपर्ने सबै सम्पन्न काम भइसकेका छन्। आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको उहाँले जानकारी दिनुभयो। Read More…

समाचार

‘इलेक्सन इपिसेन्टर’ झापा ५ मा सुरक्षा व्यवस्था कडाई

झापा । देशभरिकै ‘इलेक्सन इपिसेन्टर’ मानिएको झापा क्षेत्र नम्बर ५ को सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीचको मुख्य प्रतिस्पर्धाका कारण यो क्षेत्र सुरक्षाको दृष्टिले संवेदनशील देखिएको छ। सोही संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी ‘आक्रामक’ रूपमा सुरक्षा रणनीति अपनाएको Read More…

समाचार

राष्ट्रिय परिचयपत्र वा राहदानी देखाएर पनि मतदान गर्न पाइने, कस्ता व्यक्तिले भाेट हाल्न पाउँछन् ?

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ । साथै यही फागुन २० Read More…