मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आइतबार भएका दुई खेलमा काँकरभिट्टा माध्यमिक विद्यालय र तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल विजयी भएका छन् । काँकरभिट्टा खेलमैदानमा भएको पहिलो खेलमा काँकरभिट्टा माविले गंगा मेमोरियल स्कुललाई ४–१ गोल अन्तरले पराजित गर्यो । आक्रामक खेल प्रस्तुत गरेको काँकरभिट्टा माविले चार गोल गर्दै खेल आफ्नो Read More…

