झापा । प्रेस चौतारी नेपाल, प्रदेश नं. १, ऐतिहासिक प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा अविजाल बिस्ट चयन भएका छन् । शनिबार झापाको बिर्तामोडमा सम्पन्न अधिबेसनले बिष्टको नेतृत्वमा ७१ सदस्यीय नँया कमिटी सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा सुमन पुरी, महिला उपाध्यक्षमा सुश्मा श्रेष्ठ, महासचिवमा गोपाल झापाली, सचिवमा गणेश उप्रेती ,राजन श्रेष्ठ र कोषाध्यक्षमा युवराज पौडेल बिबस रहेका छन् ।

अधिबेसनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन तथा संबोधन गरेका थिए ।

