संघ \संस्था

प्रेस चौतारी १ नं प्रदेश कमिटी गठन, अध्यक्षमा बिष्ट

झापा । प्रेस चौतारी नेपाल, प्रदेश नं. १, ऐतिहासिक प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा अविजाल बिस्ट चयन भएका छन् । शनिबार झापाको बिर्तामोडमा सम्पन्न अधिबेसनले बिष्टको नेतृत्वमा ७१ सदस्यीय नँया कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सुमन पुरी, महिला उपाध्यक्षमा सुश्मा श्रेष्ठ, महासचिवमा गोपाल झापाली, सचिवमा गणेश उप्रेती ,राजन श्रेष्ठ र कोषाध्यक्षमा युवराज पौडेल Read More…

राजनीति

प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्छ : एमाले अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने Read More…

खेलकुद

पाँचौं झापा गोल्डकपः सातदोबाटो युथ क्लबको विजयी सुरूआत

झापा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोल Read More…

संघ \संस्था

बिन्ती साकोसको सेवा अब आफ्नै भवनबाट

मेचीनगर । मेचीनगर–८ मा केन्द्रीय कार्यालय रहेको बिन्ती बचत तथा ऋण सहकारी संस्थाले दैनिक कार्यसम्पादन तथा सदस्यहरुलाई आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । शनिबार एक कार्यक्रमका बीच नवनिर्मित भवन उद्घाटन भएको हो । संस्थाका अध्यक्ष दशरथ खडियाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईको प्रमुख आतिथ्यता Read More…

खेलकुद

झापा गोल्ड कप आजदेखि, उद्घाटनमा सातदोबाटो र जावलाखेल भिड्दै

झापा । झापाको विर्तामोडमा आजदेखि मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय मानिएको झापा गोल्डकपको पाँचौं संस्करण हुँदैछ । उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् । दिउँसो २ः३० बजे डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजक झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए ।. गोल्डकपको विजेताले Read More…

विविध

सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्ने साइबर ब्‍यूरोको चेतावनी

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्‍दै उक्त कार्य नगर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोले आग्रह गरेको छ । शुक्रबार साइबर ब्‍यूरोले सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्‍न व्‍यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराध अनुसन्धान कार्यलाई प्रभावित पार्ने कोशिस गरिरहेको भन्दै ध्यानाकर्षण गराएको Read More…

राजनीति

एमाले अध्यक्ष ओली आज झापा आँउदैं, आधा दर्जन कार्यक्रममा सहभागी हुने

झापा। नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) गृहजिल्ला झापा आँउदै छन् । उनी यहाँका आधा दर्जन कार्यक्रममा सहभागी हुने छन् । अध्यक्ष ओलीको व्यस्त कार्यसूची रहेको एमाले झापा सदस्य मोहनकाजी न्यौपानेले जानकारी दिए । ओली बिहान अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहिद स्मृति पार्कमा हुने कार्यक्रममा सहभागी हुने छन् । उनले त्यहाँ Read More…