झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार बिहान मतदान गरेका छन् ।
उनले बिहान ८:३७ बजे मेचीनगर नगरपालिका – ९ स्थित कवि शिरोमणी माध्यामिक विद्यालयको मतदान केन्द्र ‘च’ मा मतदान गरेका हुन् ।