संघ \संस्था

गैडाकोट जेसीजको सप्ताहमा वास्तु ज्ञान सम्बन्धि कार्यक्रम

बाहुण्डाँगी । गैडाकोट जेसीजको जारी २०२२ को सप्ताहमा वास्तुज्ञान सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । सुख शान्ति र समृद्धिका लागि वास्तुज्ञान भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।


सहभागिलाई वास्तुज्ञान विज्ञ लक्ष्मीप्रसाद सोतीले प्रशिश्रण दिनु भएको थियो । शाखाका अध्यक्ष शंकर अधिकारीको सभापतित्व तथा गैडाकोट जेसीजका पूर्व अध्यक्ष हरि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा म्पिन्न कार्यक्रममा २० जना सहभागिथिए ।