विविध

जन्म उत्सवको अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

झापा, चैत २४ । मेचीनगर–१० धुलावारी निवासी अनन्त वोस्तीले सोमवार (आज) असहाय अनाथ बालबालिकालाई खाद्य सामग्री सहयोग गरेका छन् ।

मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत समेत रहेका वोस्तीले असहाय अनाथ बालबालिकालाई खाद्य सामग्री सहयोग गरेका हुन् ।

जन्मदिनको अवसर पारेर उनले असहाय अनाथ बालबालिकाको खाद्यान्नका लागी स्वबोध साधना केन्द्र मेचीनगर–९ लाई सहयोग गरेको हुन् ।

उनी सोमबार दिउसो साधना केन्द्रमै पुगी १०० केजी चामल हस्तान्तरण गरेको थिए ।

Leave a Reply

Your email address will not be published.