खेलकुद

“प्रथम निलसरी च्यालेन्ज कप” बेलबारी एफसी सेमिफाइनलमा प्रवेश

मेचीनगर । बेलबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली युनाइटेड कर्साङ एफसी भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै बेलबारी अन्तिम चारमा प्रवेश गरेको हो । योसंगै बेलबारीले आइतबार सेमिफाइनलमा रेडहर्स एफसी इलामसंगको भेट पक्का Read More…

खेलकुद

“प्रथम निलसरी च्यालेन्ज कप” आज बेलबारी एफसी र युनाइटेड कर्साङ एफसी बिच भिडन्त हुँदै

मेचीनगर । झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा आज बेलबारी एफसी मोरङ र युनाइटेड कर्साङ एफसी भारत बिच भिड्न्त हुँदैछ । दुवै टोली जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्ने दाउमा रहनेछन् । आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । यी दुई टिम बिचको प्रतिष्पर्धा दिउँसो Read More…

खेलकुद

“प्रथम निलसरी च्यालेन्ज कप” उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश

मेचीनगर । आयोजक युथ क्लब जोरसिमलसंगको सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” अन्तर्गत पहिलो खेलबाटै घर फर्किएको छ । प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजकले उर्लाबारीलाई ४-१ गोल अन्तर पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले Read More…

खेलकुद

“प्रथम निलसरी च्यालेन्ज कप” आज आयोजक र उर्लाबारी एफसी आमनेसामने हुँदै

मेचीनगर । झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” अन्तर्गत तेस्रो खेलमा आज आयोजक जोरसिमल युवा क्लब र उर्लाबारी एफसी मोरङबिच भिड्न्त हुँदैछ । दुवै टोली जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्ने दाउमा रहनेछन् । होम ग्राउण्ड र स्थानीय समर्थकहरूको साथमा आयोजक जित्ने दाउमा उच्च मनोबलका साथ मैदान उत्रने छ । Read More…

समाचार

धुलाबारी मुख्य बजार क्षेत्रको सडकको चौडाइ थप साँघुरो, घरधनीसामु निरीह नगरपालिका

मेचीनगर । झापाको मेचीनगरस्थित धुलाबारी मोडदेखि थोप्लेविरान वनसम्म निर्माणाधीन सडकअन्तर्गत धुलाबारी बजार क्षेत्र झन् साँघुरो बनाइने भएको छ । बजार क्षेत्रमा फुटपाथ र नालासहित सडक फराकिलो बनाइनुपर्नेमा स्थानीय घरधनीको दबाबका कारण नगरपालिकाले सडक विस्तार नगर्ने ‘लाचार’ निर्णय गरेको हो । अहिलेकै डिजाइनमा सडक निर्माण गर्दा धुलाबारी मोड उत्तरतर्फको बजार क्षेत्रका घरहरुको केही भाग भत्किन सक्ने भएकाले Read More…

खेलकुद

“प्रथम निलसरी च्यालेन्ज कप २०८२” धरानलाई पराजित गर्दै रेडहर्स इलाम सेमिफाइनल प्रवेश

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै रेडहर्स इलाम झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” को सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा धरान सिटी एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै रेडहर्स इलाम प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । रेडहर्स इलामको जितका लागि दिपेश राई र सन्देश Read More…

धर्म संस्कृती

धुलाबारीमा मण्डली घर सञ्चालनमा

धुलाबारी । झापाको मेचीनगर–१० धुलाबारीमा द गोस्सपेल हाउस अफ प्रेयर (मण्डली) सु–समाचारीय प्रार्थना घर सञ्चालनमा आएको छ । आम मनुष्य तथा युवा वर्गलाई सही बाटोमा ल्याउने पवित्र उदेश्यका साथ मण्डली घर सञ्चालनमा आएको हो । स्थानीय समाजसेवी सूर्यप्रसाद राईले उक्त ठाउँमा १ कट्ठा जमिन निःशुल्क प्रदान गरेका थिए । त्यस ठाउँमा स्थानीय चन्द्रमाया राईले मण्डली Read More…

खेलकुद

अन्तर्राष्ट्रिय मेडल जित्ने खेलाडीलाई झापा नेशनल स्कूलले गर्यो सम्मान

मेचीनगर । मेचीनगर ७ इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन (उस्काइ) अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०२५ मा सहभागी भई मेेडल जित्न सफल विद्यार्थीहरूलाई एक समारोहबीच सोमबार सम्मान गरेको छ । नेपाल, भारत, भुटान र श्रीलंका पाँच सयबढी खेलाडी सहभागी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै यस विद्यालयबाट पाँच जना छात्रले मेडल ल्याउन सफल भएका Read More…

खेलकुद

नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग

मेचीनगर । नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग चयन भएका छन् । नकलबन्दा समाज विकास समितिको सभाहलमा बिहीबार सम्पन्न संस्थाको प्रथम साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि अध्यक्षमा गुरुङ्ग चयन भएका हुन् । त्यसैगरी, संस्थाको उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज तामाङ, कोषाध्यक्षमा निखिल खड्का तथा सदस्यहरुमा सञ्जु कार्की, प्रज्वल बस्नेत, रामबहादुर गुरुङ्ग, किशोर उपरकोटी र विकुल Read More…

समाचार

कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताहरुलाई कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । आज यहाँस्थित वीरेन्द्र सभागृहमा आयोजित कोशी प्रदेश लगानी सम्मेलन–२०२५ उद्घाटन गर्दै उहाँले शान्तिसुरक्षाको अवस्था राम्रो रहेकाले लगानीकर्ताले ढुक्क भएर उद्योग, व्यापारका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो । कोशी प्रदेशमा आवश्यक विकासका पूर्वाधार तयार भइसकेकाले लगानीकर्तालाई कुनै पनि Read More…