संघ \संस्था

प्रेस चौतारी कोशीको अध्यक्षमा पुरी

झापा । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको दोस्रो अधिवेशनले सुमन पुरीलाई अध्यक्ष चयन गर्दै ४९ सदस्यीय समिति चयन गरेको छ । विराटनगरका बुधबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा सुनसरीको इटहरीका पत्रकार पुरी सहितका पदाधिकारी तथा सदस्य निर्वाचित भएको निवर्तमान अध्यक्ष अविजाल विष्टले जनाउनु भयो । उपाध्यक्षमा मोरङ उर्लाबारीकी ज्योति चौहान, झापा दमकका युवराज विवश, महासचिवमा विराटनगरका Read More…

खेलकुद

मेचीनगर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा

बिर्तामोड । मेचीनगर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकामाथि ३-० गोलको जित नकिाल्दै मेचीनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा बुधबार  भएको तेस्रो क्वाटर फाइनल खेलमा पहिलो हाफमा २ र अन्तिम हाफमा १ गोल सम्भव भएको थियो । खेलमा सुरुवाती Read More…

खेलकुद

पाँचौं मेचीनगर गोल्डकपको तयारीमा जुट्न थाल्यो ट्रेनिङ सेन्टर

मेचीनगर । मोफसलको लोकप्रिय गोल्डकपको पहिचान बनाएको मेचीनगर गोल्डकपको पाँचौं संस्करण यहीँ फागुन २१ गतेदेखि सञ्चालन हुँदैछ । पाँच बर्ष अघि चौथो संस्करण सम्पन्न गरेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले त्यस यता कोरोना भाइरसलगायत विविध कारणले प्रतियोगितालाई निरन्तरता दिन सकेको थिएन । जसको कारण मेचीनगरमा राष्ट्रिय स्तरको ए डिभिजनका टिम सम्मेलित फुटबल प्रतियोगिता हुन सकेको थिएन Read More…

संघ \संस्था

साघुँरो यातायात कार्यालय, आफ्‌नै कार्यालय भए पनि मासिक ९६ हजारको भाडा तिर्दै

झापा । यातायात व्यवस्था कार्यालय बिर्तामोड नागरिकको भीडभाड हुने अत्यन्तै व्यस्त कार्यालय हो । यहाँ दैनिक सयौँ नागरिकको भीडभाड हुन्छ । तर, त्यो भीडलाई थेग्नसक्ने संरचना यातायात कार्यालयसँग छैन । दुई कठ्ठा क्षेत्रफलमा रहेको आफ्‌नै भवन साघुँरो छ । भवनमा रहेकाकोठाहरु पनि साघुँरा हुँदा कर्मचारीलाई काम गर्नसमेत असहज छ । केही वर्षअघि भाडाको कार्यालयबाट आफ्‌नै Read More…

राजनीति

एमाले मेचीनगरले सुरू गर्यो “जरा” अभियान, धमाधम भातृसंगठन चलायमान बन्दै

मेचीनगर । नेकपा एमालेको केन्द्रीय निति अनुसार “जरा” ३ महिने अभियान अन्तर्गत मेचीनगरमा पहिलो जनवर्गिय संगठन राष्ट्रिय अपाङ्ग संगठन नेपालको नगर अधिवेशन सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग संगठन नेपालको नगर अधिवेशनबाट लक्ष्मीप्रसाद कडरियाको नेतृत्वमा ११ सदस्य नगर कमिटि गठन भएको छ। कमिटीको उपाध्यक्षमा हरि पोखरेल, सचिवमा करूणा पोखरेल, सहसचिव डिल्ली प्रसाद पौडेल, कोषाध्यक्षमा सुशील गौतम Read More…

मनोरञ्जन

चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

मेचीनगर। झापाको चारआलीमा “चाराली म्युजिक फेस्ट २०२५ ” आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २१) निचाझोडा सिमसार नजिकै हातेमालो ग्राउन्डमा सम्पन्न हुने आयोजक बज्रा इभेन्टले जनाएको छ। यस कार्यक्रममा मुख्य आकर्षणको रूपमा लोकप्रिय व्यान्ड John and The Locals ले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछ। चारालीदेखि करिव १ कि मि तल रहेको निचाझोडा सामुदायिक Read More…

शिक्षा

विविध कार्यक्रमका बीच युनिक बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव सम्पन्न

चारआली । झापाको मेचीनगर-१२ शहरेडाँगीकाे युनिक अङ्ग्रेजी बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव विविध कार्यक्रमका बीच शनिबार सम्पन्न भएको छ । विद्यार्थीले विद्यालयमा वार्षिक रुपमा सिकेका नृत्य, स्पिच , कला तथा सांगीतिक प्रस्तुति गर्दै वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयको नर्सरीदेखि १० कक्षा अध्ययनरत विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य र गीत प्रस्तुत गरेका थिए ।  Read More…

संघ \संस्था

मेचीनगरको प्रवक्तामा वडाध्यक्ष दिपक बराल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको प्रवक्तामा दिपक बराल चयन भएका छन् । मेचीनगर नगर कार्यपालिकाको आज बसेकाे बैठकले मेचीनगर २ का वडाध्यक्ष समेत रहेका दिपक बराललाई नगरको प्रवक्ताको जिम्मेवारी दिएको हो । लामो समय बितिसक्दा समेत नगरपालिकाले प्रवक्ता तोक्न नसक्दा मेचीनगर आलोचीत जस्तै बनिरहेको थियो । तर, अब नगरपालिकाले प्रवक्ता पाएसंगै उक्त आलोचना बन्द भएको Read More…

खेलकुद

पाँचौ संस्करणको मेचीनगर गोल्डकप फागुन २१ गतेदेखि हुँदै

मेचीनगर। विभिन्न कारणले बिगत पाँच बर्षदेखि स्थगन रहेको पाँचौ संस्करणको मेचीनगर गोल्डकप आगामी फागुन महिनामा हुने भएको छ। झापाको मेचीनगर -६ स्थित काकडभिट्टा माविको खेलमैदानमा पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजना तथा मेचीनगर नगरपालिकाको संरक्षणमा फागुन २१ गते  बुधबारदेखि २८ गतेसम्म गोल्डकप सञ्चालन हुने आयोजकले जनाएको छ। आज Read More…

राजनीति

प्रचण्डलाई सत्ता बाहिर बस्न गाह्रो छ : नेता खरेल

बिर्तामोड । पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी समिति सदस्य अग्नी खरेलले पुर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गाह्रो भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको बताउनुभयो । ‘सत्ता बाहिर बस्दा कति गाह्रो भएको Read More…