मेचीनगर । मेचीनगर नगरपालिकाले आ.व. २०८०÷०८१ को स्थानीय आर्थिक विकास सूचकांकमा पहिलो स्थान हासिल गरेको छ । सरकारले सार्वजनिक गरेको नतिजा अनुसार झापाका १५ पालिकामध्ये मेचीनगर सबैभन्दा उच्च अंकका साथ प्रथम भएको हो । यो सूचकांकले स्थानीय पालिकाको आर्थिक, सामाजिक र संस्थागत समृद्धिलाई मापन गर्दछ । यसले प्राकृतिक, भौतिक, मानवीय र वित्तीय स्रोतको अवस्थालाई समेत दर्शाउँछ Read More…
Author: हाम्रो खबरपाटी
काँकरभिट्टामा यही फागुन १४ गते देखि तीन दिवसीय कला साहित्य उत्सव आयोजना हुने
झापा । झापाको काँकरभिट्टामा यही फागुन १४ गते देखि तीन दिवसीय कला साहित्य उत्सव आयोजना हुने भएको छ । रिडर्स झापाको आयोजनामा हुन लागेको कला साहित्य उत्सवमा भारतका प्रसिद्ध पर्यावरण अभियन्ता सोनाम वाङचुक लगायतको टोली सहभागि हुने आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । उत्सवमा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, कविता बाचन र प्यानल Read More…
शिक्षक संघ महिला बिभाग द्वारा नेतृत्व बिकास प्रशिक्षण सम्पन्न
युवराज रेग्मी झापा । नेपाल शिक्षक संघ झापाको महिला विभाग झापाद्वारा आयोजित नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आज सनिबार सम्पन्न भएको छ । झापाको चारआली स्थित त्रिदेव बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न भएको हो । नेपाल शिक्षक संघ जिल्ला झापा महिला उपाध्यक्ष एवं महिला विभाग सम्योजक धनकुमारी खरेलको अध्यक्षता एबम Read More…
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
मेचीनगर । पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको छ । आज काँकरभिट्टामा एक कार्यक्रमका बीच पाँचौं मेचीनगर गोल्डकपको लोगोसँगै ब्यानर र गीत समेत सार्वजनिक गरिएको हो । कार्यक्रममा गोल्डकप मुल आयोजक समिति, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका पदाधिकारीसहित प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले लोगो सार्वजनिक गरे । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी Read More…
जनतामा निहित संविधान मास्न खोज्दै सत्तारुढ दल : प्रचण्ड
झापा । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा निहित लेखिएको संविधान अहिलेको सत्तारुढ दलहरुले मान्न नचाहेको आरोप लगाएका छन् । शनिबार माओवादी केन्द्र दमक नगर समितिको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमाले दुई ठुला दलहरु मिलेर बनेको वर्तमान सरकारले Read More…
कार्यसम्पादन मूल्याङकनमा भद्रपुर प्रथम, झापाका अन्य पालिकाको अवस्था कस्तो छ ?
झापा । झापा जिल्लाको स्थानीयतहहरु मध्ये कार्य सम्पादन मूल्याङकनमा भद्रपुर नगरपालिका प्रथम स्थानमा देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीयतहको आ.व. २०८०/०८१ मा झापा जिल्ला भित्र भद्रपुर नगरपालिका प्रथम स्थानमा रहेको छ । कार्यसम्पादन मूल्यांकनमा भद्रपुरले ७१ अंक प्राप्त गरेको छ । त्यस्तै गौरादह नगरपालिका दोस्रो स्थानमा भने गौरादहले ६१ प्रतिशत Read More…
नकलबन्दामा ७ गतेदेखि नगरस्तरीय फुटबल हुँदै
नकलबन्दा । झापाको मेचीनगर-५ नकलबन्दा स्थित मेची आदर्श आधारभूत विद्यालयको प्राङ्गणमा आगामी फागुन ७ गतेदेखि `दोस्रो नगरस्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता´ हुने भएको छ । नकलबन्दा बचत तथा ऋण सहकारीको प्रायोजनमा हुन लागेको उक्त प्रतियोगिताले नकलबन्दाको इतिहासलाई उजागर गर्दै युवा पुस्तामा खेल क्षेत्रकाे विकास गर्ने आयोजकले विश्वास लिएको छ। स्थानीय युवाहरुलाई खेल क्षेत्रतर्फ प्रोत्साहन गर्न Read More…
समिर खरेलको आवाजमा यानी माया सार्वजनिक (भिडियो सहित)
काठमाडौं । गायक समिर खरेलको आवाजमा सजिएको यानी माया बोलको गीत भिडियो सहित सार्वजनीक भएको छ । गीतमा उनलाई गायिका विनिसा पौडेलले साथ दिएकी छन् । ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक तथा निर्देशक सरोज ओलीले अभिनय गरेका छन् । श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको Read More…
शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु आउने
विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा पहिलोपटक जनवादी गीत संगीत ” सामना कन्सर्ट” हुने भएको छ। भोलि दिउँसो १२ बजे पश्चात् कार्यक्रम शुरु हुनेछ। नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा पहिलोपटक “सामना कन्सर्ट” हुन लागेको नेकपा झापाका इन्चार्ज सुमनसिंह सी ले जानकारी दिए। समाजवादका लागि सामना कन्सर्ट अभियान अन्तर्गत फागुन ३ गते (भोलि) शनिबार Read More…
युवाले के खोज्दै छन् ?
आशिष पौडेल झापा । अहिले नेपालको सन्दर्भमा युवा सोच, युवा आवाज र युवाको चाहानाको विषयले गतिलो स्थान पाईरहेको छ । युवाको प्रतिनिधित्व सामाजिक राजनितिक क्षेत्रमा आवश्यक छ भन्ने भास्य स्थापित भै रहेछ । आखिर को हुन त समाजले खोजेका युवा ? के चाहान्छन आजको युवा ले ? प्रश्न जति गहकिलो छ उत्तर त्यहि सरल रोजगारी Read More…










