झापा, कात्तिक २४ । नेवार समुदायको संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यले धुलाबारीस्थित पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा बृहत नेवाः संस्कृति कार्यक्रम सम्पन्न भएको छ । नेवा दे दवू झापाको आयोजनामा सम्पन्न कार्यक्रममा जातिय कला, संस्कार र संस्कृति झल्कने खालका एकल तथा सामूहिक नृत्य, तथा संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रोजेक्ट बाजा नेपालको ख्याती Read More…
कला
उदितसँग विवाह गर्दै आँचल शर्मा
काठमाडौँ, कात्तिक २१। नायिका आँचल शर्माले प्रेमी उदित श्रेष्ठसँग यही वर्षमा बिहे गर्ने तयारी गरेको बताएकी छिन्। पछिल्लो समय निकै व्यस्त रहेकी आँचलले यसै वर्ष विवाह गर्ने तयारी भर्इरहेको हाम्रो खबरपाटीलाई बताएकी हुन्। नायक तथा मोडल पल शाहसँग आँचलको प्रेम चर्चा थियो। तर दुबैले आफूहरु साथी मात्रै भएको बताउँदै आएका थिए। आँचलले पलसँग स्क्रिन सेयर Read More…
उदाउँदो सूर्यलाई अघ्र्य दिई छठपर्व सम्पन्न
काठमाण्डौं, कात्तिक १७ । आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै Read More…
बिहेको तयारीमा काजल
काठमाण्डौं, कात्तिक १३ । बलिउड तथा तामिल र तेलुगु फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवाल वैवाहिक जिवनमा जोडीने भएकी छिन । ३४ बर्षिय काजलको विवाहको खबर सुने पछि वनको शुभचिन्तक खुशि भएका छन् । सन् २००४ मा बलिउड फिल्म बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् । Read More…
आज भाइटीका- टीकाको शुभसाइत बिहान ११: ५५ बजे
काठमाण्डौं, कात्तिक १२ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ । Read More…
ख्याती प्राप्त राष्ट्रिय कलाकारसंगै झुम्यो मेचीनगर
झापा, कात्तिक १० । झापाको मेचीनगर–८ स्थित मेची विद्योदय प्रावि (सेन्टरी स्कुल) को प्राङ्गणमा शुक्रबार साझ आयोजना भएको दिपावली साँस्कृतिक साझ–२०७६ मा राष्ट्रिय ख्याती गायक तथा बरिष्ठ संगीतकार टिका भण्डारी, राष्ट्रिय हाँस्यकलाकार श्रीकृष्ण लुईटेल (बोकेदाह्री) राष्ट्रिय कलाकार विशालदेव श्रेष्ठ, युवा पुस्ताका चर्चित गायक सचिन फुयाललगायत थिए । साझ मनोरञ्जन संस्था मेचीनगरको आयोजना दियालो युवा परिवारको Read More…
एकताको दिपावली सांस्कृतिक साझमा प्रताप दाश आउने
झापा, कात्तिक ७ । एकता युवा क्लब मेचीनगरले शुभदिपावली पर्वको सन्दर्भ पारेर धुलाबारीमा सांस्कृतिक साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । यही कात्तिक ९ गते शनिबार मेचीनगर–१० स्थित धुलाबारीको कोलेनीमा बुह्त दिपावली सांस्कृतिक साझ आयोजना र्गो भएको हो । कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न आयोजक लागि परेको क्लबका अध्यक्ष अर्जुन राजवंशीले बताए Read More…
अर्जुनधारामा खेलकुद, युवा, सञ्चार र कला साहित्य समितिले पायो पूर्णता
झापा, असोज ३०। अर्जुनधारा नगरपालिकाले बिभिन्न समिति गठन गरी पद तथा गोपनियताको सपथग्रहण गराएको छ । बिहिबार नगरपालिकामा एक समारोहको आयोजना गरी बिभिन्न बिधामा मनोनयन भएका युवालाई पद तथा गोपनियताको सपथग्रहण गराएको हो । नगरपालिकाले खेलकुद, युवा, कला तथा साहित्य बिभाग गठन गर्दै सपथग्रहण गराएको हो । यसैगरी सुचना तथा सञ्चार बिभागमा मनोनयन हुने सदस्यहरुलाई Read More…
भारतीय नागरिकका कारण नेपालगञ्जमा फिल्म व्यापार फस्टाउँदै
काठमाण्डौं, असोज ३० । भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु छ । नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिक फिल्म हेर्नकै लागि नेपालगञ्ज आउँछन् । भारतीय नागरिककै कारण नेपालगञ्जको फिल्म व्यापार अझ Read More…
मेचीनगर–८ मा शुभदिपावली सांस्कृतिक साँझ हुने
झापा, असोज २९ । साझा मनोरञ्जन संस्था मेचीनगरले शुभदिपावली पर्वको सन्दर्भ पारेर सांस्कृतिक साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय प्राविमा बुधबार आयोजित सर्वपक्षीय भेलाले सो कार्यक्रम गर्ने निर्णय गरेको हो । यही कात्तिक ८ गते साँझ हुने उक्त कार्यक्रमको सह आयोजकमा मेचीनगर–८ सम्पूर्ण टोल विकास संस्था र संघसंस्था रहनेछन् । Read More…










