मेचीनगर । मेचीनगर वडा नम्बर ४ ले प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० मा सहभागि भई पदक विजेता खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा गत फागुन २९ गतेदेखि चैत ६ गतेसम्म सञ्चालीत मेचीनगर स्पोर्ट्स मेनियामा मेचीनगर ४ बाट प्रतिनिििधत्व गर्ने खेलाडीहरुलाई बुधबार वडाकार्यालय परिसरमा सम्मानसहित बधाई दिएको हो Read More…
खेलकुद
मेचीनगर स्पोर्ट्स मेनिया २०८० : मेचीनगर १० च्याम्पियन
मेचीनगर । मेचीनगर वडा नम्बर १० मेचीनगरमा जारी प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० को च्याम्पियन बनेको छ । मेचीनगर खेलकुद विकास समितिकाे आयोजनामा सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनियामा १६ स्वर्ण सहित मेचीनगर १० च्याम्पियन बनेको हो । मेचीनगर १० ले प्रतियोगितामा १६ स्वर्ण १ रजत र ३ कास्य पदक प्राप्त गर्यो । प्रतियोगितामा मेचीनगर वडा Read More…
मेचीनगर स्पोर्ट्स मेनिया २०८० : महिला फुटबलको उपाधि मेचीनगर ४ लाई
मेचीनगर । मेचीनगरमा जारी प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० अन्तर्गत महिला फुटबल खेलको उपाधि मेचीनगर ४ ले चुमेकाे छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा मेचीनगर ३ लाई १-० गोल अन्तरले पराजित गर्दै मेचीनगर ४ ले उपाधि जितेको हो । काँकरभिट्टा खेलमैदानमा भएको फाइनल खेलमा वडा नम्बर ४ को Read More…
बाहुनडाँगीमा कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा नकआउट फूटवल प्रतियोगिता आयोजना हुँदै
बाहुनडाँगी । बाहुनडाँगी जेसीजले कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा दोस्रो जेसीज नकआउट फूटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । जेसीजले शनिवार प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमका बारेमा जानकारी दिएको हो । जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जेसीजले आगामी चैत्र १५ गतेदेखि २२ गते सम्म कार्गिल सहिद Read More…
मेचीनगर स्पोर्टस् मेनिया: मार्सल आर्ट तर्फको खेल सम्पन्न
मेचीनगर । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत मार्सल आर्ट तर्फको खेल सम्पन्न भएको छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि सञ्चालन भइरहेको मेचीनगर स्पोर्टस् मेनियामा मार्सल आर्ट तर्फका विभिन्न तौल समुहमा महिला तथा पुरूष कराते, तेक्वान्दो र बक्सिङ खेलकाे नतिजा आएको हो । प्रतियोगितामा करातेतर्फ मेचीनगर वडा नम्बर ११ Read More…
स्पोर्टस् मेनिया : एथलेटिक्सतर्फ मेचीनगर- १० प्रथम
मेचीनगर । झापाको मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय स्तरमा नै खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले फागुन २९ गतेदेखि मेचीनगरमा पहिलो पटक सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनिया २०८० मा एथलेटिक्स तर्फ मेचीनगर वडा नम्बर १० ले १४ अंकका साथ प्रथम स्थान हासिल गरेको छ Read More…
मेचीनगर स्पोर्टस् मेनिया : फुटबलतर्फ मेचीनगर– ६ र १५ सेमिफाइनलमा
मेचीनगर । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष फुटबल खेलतर्फ मेचीनगर ६ र १५ ले सेमिफाइनल यात्रा तय गरेका छन् । काँकरभिट्टा माविको खेलमैदानमा जारी प्रतियोगितामा मेचीनगर १५ ले वडा नम्बर ७ लाई र मेचीनगर–६ ले वडा नम्बर ४ लाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मेचीनगर ७ लाई मेचीनगर Read More…
मेचीनगर स्पोर्टस् मेनिया : फुटबलतर्फ ६, ७ र १५ तथा क्रिकेटतर्फ ५, ९ र १३ नं वडा विजयी
मेचीनगर । झापाको मेचीनगरमा पहिलो पटक मंगलबारबाट ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया२०८०’ सुरु भएको छ । चैत्र ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अहिले विभिन्न विधाका खेलहरु भइरहेका छन् । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा आयोजना भइरहेको खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल खेलतर्फ वडा नम्बर ६, ७ र १५ ले विजयी शुरुवात गरेका छन् । काँकरभिट्टा माविको Read More…
“मेचीनगर स्पोर्टस मेनिया” हुँदै, करिब ५ हजार खेलाडीको सहभागिता रहने
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा “मेचीनगर स्पोर्टस मेनिया २०८० ” हुने भएको छ । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा फागुन २९ गतेदेखिहुने स्पोर्टस मेनियाको तयारी तिब्र रुपमा भइरहेको छ । मेचीनगरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको मेचीनगर स्पोर्टस मेनिया २०८० मा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, बक्सिङ र एथलेटिक्सका खेलहरू Read More…
झापा गोल्डकप : मकवानपुरमाथि सानदार जित निकाल्दै झापा ११ सेमिफाइनलमा
बिर्तामोड। आयोजकको टिम झापा ११ एफसी झापा गोल्ड कप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो । झापाको जितमा आदित्य शाक्य, प्रदिप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईं र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एकएक गोल गरे । Read More…










