मेचीनगर । फुटबल खेलको हबको रूपमा रहेको झापा जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरले युवा संगै बालबालिकालाई पनि समेटेर अगाडि बढी रहेको छ । युवा समुहमा देशकै ठुलठुला फुटबल प्रतियोगितामा सहभागी जनाएर उपाधिसमेत हात पार्न सफल काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरले यस पटक नवौं यु-१३ ओसियन कप फुटबल प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्दै Read More…
खेलकुद
झापा नेशनलको ५ दिने होलिडे फुटबल क्याम्प
काँकरभिट्टा । आइतबारदेखि काँकरभिट्टामा ‘झापा नेशनल होलिडे फुटबल क्याम्प’ सुरु भएको छ । मेचीनगर–७ स्थित इटाभट्टाको झापा नेशनल स्कुलले आइतवारबाट उक्त क्याम्प सञ्चालन गरेको हो । उक्त क्याम्प चैत २५ गतेदेखि ५ दिनसम्म सञ्चालन हुनेछ । क्याम्पमा १४ वर्ष मुनिका २ सय ५० भन्दा बढी बिद्यार्थीको सहभागिता रहेको छ । चैत ३० गतेसम्म सञ्चालन हुने क्याम्पमा Read More…
एकलब्य युवा संघ भारतमाथि काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सानदार जित
मेचीनगर । झापाको बाहुण्डाँगीमा जारी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा किलारामजोत एकलब्य युवा संघ भारतमाथि सानदार जीत हासिल गर्दै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा किरामजोत एकलब्य युवा संघ भारतलाई ५–० को फराकीलो गोल अन्तरको सहज जीत निकाल्दै काँकरभिट्टा सेमिफाइनल प्रवेश गरेको Read More…
कार्गिल सहिद स्मृति फुटबल :शनिश्चरेलाई हराउँदै रोलिङ क्लब धुलाबारी सेमिफाइनलमा
बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट प्रतियोगितामा रोलिङ क्लब धुलाबारी सेमिफाइनल प्रवेश गरेको छ । शनिश्चरे फुटबल क्लबमाथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै धुलाबारी सेमिफाइनल प्रवेश गर्ने दोश्रो टोली बनेको हो । रोलिङ क्लब धुलाबारीका लागि १९ औँ मिनेटमा पुजन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी, Read More…
“एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९” चैत्र २९ मा
बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ यही चैत २९ गते बिहीबार हुने भएको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७३ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो पाँचौँ संस्करण हो ।बिर्तामोडमा आयोजना Read More…
कार्गिल सहिद स्मृति फुटबल : बाहुण्डागीको विजयी शुरुवात
मेचीनगर। कचनकवल फुटबल क्लबविरुद्ध २-० को सहज जीत निकाल्दै बाहुण्डागी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरश्वती मावीको खेल मैदानमा आज भएको उद्घाटन खेलमा रिक्की प्रधान र श्याम मुर्मुको समान १-१ गोलको मद्दतमा बाहुण्डागीले विजयी शुरुवात गरेको हो । खेलको Read More…
मेचीनगर स्पोर्ट्स मेनियामा पदक जित्ने खेलाडीलाई सम्मान
मेचीनगर । प्रथम मेचीनगर स्पोर्ट्स मेनियामा वडा नम्बर- १० बाट पदक विजेता खेलाडीलाई मंगलबार सम्मानित भएका छन् । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा आयोजित मेचीनगर स्पोर्ट्स मेनियामा पदक जित्ने खेलाडीलाई मेचीनगर- १० वडा कार्यालयले मेची उद्योग वाणिाज्य संघको सभाहलमा एक कार्यक्रम आयोजना गर्दै सम्मान गरेको हो । मेचीनगरको विभिन्न स्थानमा गत फागुन २९ गतेदेखि चैत Read More…
राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडीसहित पाँच जनाले पाए सफाइ
काठमाडौं । क्रिकेटका अलराउण्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरूलाई स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको हो । उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी २० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । पक्राउ परेपछि उनीहरू गत Read More…
जनताको कामसंगै खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बा, प्राप्त गरे तेक्वान्दो खेलको छैटौं डान
मेचीनगर । मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बाले तेक्वान्दो खेलको छैटौं डान प्राप्त गरेका छन् । जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक समेत रहेका वडाध्यक्ष सुब्बाले नेपाल तेक्वान्दो संघद्वारा आयोजित तेक्वान्दो दिक्षान्त समारोहमा छैटौं डान प्राप्त गरेका हुन् । २०४८ सालदेखि निरन्तर तेक्वान्दो खेलमा रहेका सुब्बाले २०५४ सालमा क्लाक बेल्ट प्राप्त गरेका थिए Read More…
फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित
काठमाडौं । बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ । बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा आज बिहान भएको खेलमा बहराइनसँग नेपाल ५–० गोल अन्तरले पराजित भएको हो । यो जितसँगै बहराइनले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको Read More…










