खेलकुद

आइसिसी टी-२० विश्वकप : नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित

काठमाडौं । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए । उनले Read More…

खेलकुद

केएफटिसीद्वारा एन्फामा छनोट भएका तीन खेलाडीको विदाइ

मेचीनगर । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले एन्फाद्वारा छनोट भएका अन्डर १३ मा परेका तीनजना खेलाडीलाई सम्मानसहित विदाइ गरेको छ । काँकरभिट्टा फुटलब ट्रेनिङ सेन्टरमा आवद्ध अंश गुप्ता, आभाष तामाङ र क्रिस्टेन बुढाथोकीलाई काँकरभिट्टा खेल मैदानमा आज एक कार्यक्रमको आयोजना गरी विदाइ गरिएको हो । ट्रेनिङ सेन्टरका अध्यक्ष मीनकुमार बस्नेतको अध्यक्षतामा भएको विदाइ कार्यक्रममा झापा Read More…

खेलकुद

सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन मानेन

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।  बुधबार  लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् । नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी-२० विश्वकप खेल्न जाने तयारीमा छ । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ। अमेरिकी दूतावासले सन् २०१९ Read More…

खेलकुद

सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा, अब विश्वकप खेल्न पाउने

काठमाडौं । नेपाल क्रिकेट संघले क्रिकेटर सन्दीप लामिछाने माथि लगाएको निलम्बन फुकुवा गरेको छ । संघले बुधबार एक विज्ञप्ति निकालेर उनिमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो । योसंगै उनले अब विश्वकप खेल्न पाउने भएका छन् । ”सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार Read More…

खेलकुद

दोस्रो झापा महिला प्रिमियर लिग : उद्घाटन खेलमा सुपर किङग्स विजयी

मेचीनगर । रीया शर्माको अलराउण्ड प्रदर्शनले शनिबारबाट काँकरभिट्टा स्थित तुर्केनी खेल मैदानमा सुरु भएको दोस्रो झापा महिला प्रिमियर लिग खेलमा एसके सुपर किङग्स विजयी भएको छ । शर्माले सर्वाधिक ५ विकेट लिने क्रममा १६ वलमा २२ रन बनाइन् । प्लेयर अफ द म्याच घोषित शर्माले १६ बलमा ३ चौका र एउटा छक्का प्रहार गरिन् । सुपर Read More…

खेलकुद

दोस्रो झापा प्रिमियर लिगको सम्पूर्ण तयारी पुरा

मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जिल्लास्तरीय महिला क्रिकेट प्रिमीयर लिग हुने भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा वैशाख २९ गते भोलिदेखि सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । बिगत तीन दशक अघिदेखि मोफसलमा क्रिकेट खेलको प्रवर्द्धन गर्दै आएको मिलन क्रिकेट क्लब मेचीनगरले यसअघि नै पूर्वबाट राष्ट्रिय टिममा समेत Read More…

खेलकुद

दोस्रो झापा प्रिमियर लिग बैशाख २९ गतेदेखि

मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जिल्लास्तरीय महिला क्रिकेट प्रिमीयर लिग हुने भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा यहीँ वैशाख २९ गतेदेखि दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको हो । बिगत तीन दशक अघिदेखि मोफसलमा क्रिकेट खेलको प्रवर्द्धन गर्दै आएको मिलन क्रिकेट क्लब मेचीनगरले यसअघि नै पूर्वबाट राष्ट्रिय टिममा समेत उल्लेख्य Read More…

खेलकुद

खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बा, नेपालको प्रतिनिधित्व गर्दै जापानमा

झापा  । झापा मेचीनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा २० औं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जापानमा छन् ।  जनताको कामसंगै खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बाले जापानमा आज र भोलि हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै ४० बर्ष भन्दा माथि उमेर समुहमा प्रतिष्पर्धा गर्दैछन् । तेक्वान्दो खेलको छैटौं डान प्राप्त सुब्बा Read More…

खेलकुद

जुनियर खेलाडीलाई खेल सामाग्री वितरण

मेचीनगर । मेचीनगर-६ स्थित काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका जुनियर खेलाडीहरूलाई खेल सामाग्री वितरण गरिएको छ । मेचीनगर नगर खेलकुद विकास समितिले आज काँकरभिट्टा खेल मैदानमा एक कार्यक्रमका बिच यु-१३ का खेलाडीहरूलाई जर्सी सेट र फुटबल वितरण गरेको छ । काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरले सिनियर संगै जुनियर खेलाडीहरूलाई समेत प्रशिक्षण गरिएको छ । फुटबल खेलको हवको Read More…

खेलकुद

यू–१३ ओसन कप खेल्ने काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका खेलाडीलाई विदाई

काँकरभिट्टा । नवौँ यु–१३ ओसन कपमा झापाको प्रतिनिधित्व गर्ने काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका खेलाडीलाई विदाई गरिएको छ । मंगलबार काँकरभिट्टाको खेलमैदानमा एक कार्यक्रमकाबीच खेलाडीलाई कोशी प्रदेश सांसद गोपाल तामाङ, मेचीनगर ६ का वडाध्यक्ष ललित तामाङ, जिल्ला फुटबल संघ झापा अध्यक्ष भगिरथ आले मामा, महासचिव सुन्दर बस्नेत, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष भूमि पौडेललगायतले खादालगाएर विदाई Read More…