खेलकुद

जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता : उद्घाटन खेलमा हल्दिबारी र बिर्तामोडले अंक बाँडे

भद्रपुर। झापाको भद्रपुरमा आजबाट सुरु भएको ओम साई पाथिभरा हस्पिटल अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा सुरुवाती अग्रता हल्दिबारीले लिए पनि खेल बराबरी हुन पुग्यो । २–२ गोलको बराबरी भएपछि हल्दिबारी र बिर्तामोडको एकएक Read More…

खेलकुद

झापा लिग सम्पन्न गर्न समितिहरु गठन, खेलमैदान तयार हुँदै

भद्रपुर । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आज सम्पन्न बैठकले अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताका लागि आर्थिक, प्राविधिक, व्यवस्थापन, अतिथि सत्कार, पार्किङ, प्रचारप्रसार लगायतका समिति गठन गरिएको अध्यक्ष Read More…

खेलकुद

नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट

झापा । नेपाल टी-२० विश्वकपमा छनोट भएको छ । नेपालले शुक्रबार यूएईविरुद्धको विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेलमा ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो । १३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्यो । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्वपूर्ण खेलमा विजय दिलाए । Read More…

खेलकुद

विश्वकपमा पुग्न नेपाल आज यूएईसँग भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दैछन् । खेल बिहान–११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपालले Read More…

खेलकुद

खेलाडीका लागि नेतृ संगीता पाख्रिनले स्थापना गरिन अक्षय कोष

दोलखा । नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि अक्षय कोष स्थापना गरेकी छिन् । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गरेकी हुन् । अक्षय कोष घोषणा गरेकी पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गरिन । १० वर्षसम्म दोलखाको खेलाडीको लागि अक्षय Read More…

खेलकुद

नेपालले जित्यो एसीसी यू-१९ प्रिमियर कपको उपाधि

झापा । नेपाली क्रिकेटले दसैंका लागि सबै खेलप्रेमीलाई मिठो उपहार दिएको छ, एसीसी यू-१९ प्रिमियर कपको उपाधि । नेपालले रोमाञ्चक र सनसनीपूर्ण फाइनलमा यूएईलाई २० रनले पराजित गर्दै मंगलबार उपाधि जितेको छ । मलेसियाको क्वालमपुरस्थित बायुमास ओभल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि यूएईले २७ ओभरमा १९८ रनको नयाँ लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउँदै यूएई Read More…

खेलकुद

विजय दशमीको अवसरमा बौद्धमोडमा पञ्जा लडाई प्रतियोगिता सम्पन्न

मेचीनगर । विजय दशमीको अवसरमा झापाको मेचीनगर-२ स्थित बौद्धमोडमा दोस्रो पञ्जा लडाई प्रतियोगिता २०८० सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि मेचीनगर-३ का विवश पुरीले जितेका छन् । उनले ३४ जना प्रतिष्पर्धीलाई उछिन्दै उपाधि जितेका हुन् । त्यस्तै प्रतियोगितामा मेचीनगर-२ का विशाल लुङ्गेली मगर दोस्रो र मेचीनगर-३ का तुसार श्रेष्ठ तेस्रो भए । पञ्जा लडाई Read More…

खेलकुद

खेलकुद विकासमा तीनै तहका सरकारको सहकार्य अपरिहार्य : मन्त्री लिम्बू

झापा । नेपाल सरकार युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले बजेट जताभावि वितरण गर्नाले देशको खेलकुद पूर्वाधार विकासमा उल्लेख्य उपलब्धी गर्न नसकिएको बताएका छन् । अहिले वितरण गरिदै आएको स–साना रकमले खेलकुद पुर्वाधार विकासमा उपलब्धी सम्भव नहुने बताउँदै उनले आवश्यकताको आधारमा योजना छनोट गरी दिर्घकालिन रुपमा हुनेगरी आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए । बुधबार झापाको Read More…

खेलकुद

एकता स्पोर्टिङ गोल्डकप : झापा ११ फाइनलमा प्रवेश

बिर्तामोड । मोफसलको चर्चित टिम झापा ११ एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सैनिक एफसीलाई फराकिलो गोल अन्तरले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । खेल अवधिभर झापा ११ ले सैनिकलाई दबाबमा राखेको थियो Read More…

खेलकुद

एकता स्पोर्टिङ गोल्डकप : आयोजक सेमिफाइनलमा प्रवेश

बिर्तामोड । आशिष चापागाईंको तीन गोल मद्दतमा आयोजक एकता स्पोर्टिङ क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा चन्द्रगढीको ब्रदर्स युनाइटेड क्लबलाई हराउँदै एकताले अन्तिम चारमा स्थान पक्का गरेको हो । खेल अवधिभर दुवै टिमले Read More…