मेचीनगर । झापाको मेचीनगर ३ स्थित बडाखालमा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय नवज्योती युवा क्लबको आयोजनामा यही माघ २८ गतेबाट प्रतियोगिता आयोजना हुने भएको हो । क्लबको ३० औँ बार्षिक उत्सवको अवसरमा नेपाल र भारतका टिम सम्मिलित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष सुमन थापाले बताए । अध्यक्ष थापाका अनुसार प्रतियोगितामा Read More…
खेलकुद
तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान फुटबल क्लबलाई
मेचीनगर । झापाको धुलाबारीमा जारी “तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता २०७९” को उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा धरमपुर भेट्रान फुटबल क्लब झापालाई ३-० गोल अन्तरले पराजित गर्दै धरान भेट्रानले उपाधि चुमेको हो । योसंगै विजेता टिम धरान भेट्रानले नगद ५० हजार प्राप्त गर्दा उपविजेता बनेको धरमपुरले Read More…
रोटरी क्लब अफ मेचीनगरको आयोजनामा दुई दिवशीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता सुरू
मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा दुई दिवशीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू-२०) बुधबारदेखि सुरू भएको छ । प्रतियोगिताको उद्घाटन रोटरी क्लब अफ मेचीनगरका संस्थापक अध्यक्ष तथा मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर क्षेत्री (कपिल) ले गरेका थिए । मेचीनगर- १० स्थित हिमायन इङ्गलिस एकाडेमीको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा नगरका १२ Read More…
प्रथम वडाध्यक्ष कप माघ २७ गतेदेखि, ९ वटा टिमले प्रतिष्पर्धा गर्ने
झापा। झापाकाे मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाे । आज मेचीनगर-९ को वडा कार्यालयमा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाे जानकारी गराएको हो । मेचीनगर-९ नम्बर वडा कार्यालय अन्तरगतको खेलकुद विकास समितिका संयोजक एवम् वडा सदस्य राजन खड्काले यहि माघ Read More…
“प्रथम भद्रपुर झापा गोल्डकप” फागुन ७ गतेदेखि, मुख्य प्रायोजकमा चौधरी ग्रुपको मुस्ताङ रहने
झापा । करिब दुई दशकपछि झापाको भद्रपुरमा हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता पहिलो संस्करण “भद्रपुर झापा गोल्डकप”को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा चौधरी ग्रुप रहने भएको छ । भद्रपुर झापा गोल्डकप २०७९ र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । अब ‘मुस्ताङ भद्रपुर झापा Read More…
मेचीनगर-९ मा ‘प्रथम वडा अध्यक्ष कप’ हुने
मेचीनगर । झापाको मेचीनगर वडा नं ९ मा प्रथम वडा अध्यक्ष कप अन्तर टोल फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । मेचीनगर वडा नं ९ खेलकुद विकास समितिको आयोजनामा माघ २७ गतेदेखि कविशिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने भएको हो । समितिले शुक्रवार प्रतियोगिता तयारी बारे छलफल गरेको छ । मेचीनगर वडा नं ९, Read More…
“तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता” आजदेखि सुरु
मेचीनगर । झापाको धुलाबारीमा आजदेखि “तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता” सञ्चालन हुँदैछ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित प्रतियोगिताको आज हुने उद्घाटन खेलमा आयोजक धुलाबारी भेट्रान फुटबल र डि भि एफसी सुनसरी प्रतिष्पर्धा गर्दैछन् । धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता दिउँसो २ः३० बजेदेखि सञ्चालन हुने आयोजकका सचिन्द्र धिमालले जानकार Read More…
भृकुटीलाई पराजित गर्दै समिर क्रिकेट क्लब फाइनलमा प्रवेश
मेचीनगर । झापाको मेचीनगर ८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेल मैदानमा जारी “प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९” को पहिलो सेमिफाईनलको खेल सम्पन्न भएको छ । जसमा समिर क्रिकेट क्लब मेचीनगर ८ विजयी भएको छ । मंगलबार भएको प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा भृकुटी क्रिकेट क्लब मेचीनगर २ लाई ७४ रनले पराजित गर्दै समिर क्रिकेट क्लब Read More…
भद्रपुर झापा गोल्ड कपमा विद्यार्थीलाई प्रवेश निःशुल्क
झापा । भद्रपुर झापा गोल्ड कप हेर्न आउँने विद्यार्थीलाई प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई खेल हेर्दा शुल्क लाग्ने छैन । यसअघि भद्रपुर नगर क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र रंगशाला प्रवेश गर्दा शुल्क नलाग्ने घोषणा गरिएको थियो । तर, अब Read More…
इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता माघ १८ गतेदेखि, नेपाल र भारतका १० टिमले खेल्ने
मेचीनगर । झापाको धुलाबारीमा “तेस्रो मुस्ताङ प्रिमियम इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता” हुने भएको छ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित उक्त प्रतियोगिता यहि माघ १८ गतेदेखि धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने छ । धुलाबारी भेट्रान क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा भारतका तीन सहित प्रदेश नं १ का ७ वटा Read More…










