खेलकुद

भद्रपुर झापा गोल्डकप : प्रथम पुरस्कार १३ लाख ढकाल परिवारले र ५ लाख आदित्य पराजुलीले दिने

भद्रपुर । प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ढकाल परिवारले दिने भएका छन् । मेची रङ्गशालामा फागुन ७ गतेदेखि सञ्चालन हुने सो प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद रु १३ लाख राखिएको छ । सो प्रथम राशिको पुरस्कार सार्क च्याम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, Read More…

खेलकुद

महिला टी-२० : उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधिका लागि आज प्रदेश १ र सुदूरपश्चिम खेल्दैछन् । खेल दिउँसो १२ बजेपछि सुनसरीको इटहरीमा सुरु हुनेछ । प्रदेश एक विभागीय क्लब एपीएफलाई हराउँदै फाइनलमा पुगेको हो । हिजो भएको सेमिफाइनल खेलमा प्रदेश एकले एपीएफलाई ८ विकेटले हरायो । त्यस्तै अर्को सेमिफाइनलमा मधेस प्रदेशलाई १ सय १४ रनको Read More…

खेलकुद

एन्फाले तोक्यो ए डिभिजन र बी डिभिजन लिगको मिति

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन र बी डिभिजन लिगको मिति तोकेको छ । शुक्रबार बसेको एन्फा कार्यसमिति बैठकले फागुन १९ देखि ए डिभिजन लिग र चैत १५ देखि बी डिभिजन लिग गर्ने निर्णय गरेको हो । त्यसका लागि अध्यक्ष पंकज विक्रम नेम्वाङ संयोजक रहने गरी सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्य रहन Read More…

खेलकुद

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश, धरौटी बुझाएर भोलि छुट्ने

काठमाडौं । नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) धरौटीमा रिहा हुने भएका छन् । बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० धरौटीमा छाड्न आदेश दिएसँगै धरौटी रकम बुझाएर भोलि रिहा हुने भएका हुन् । इजलासले १९ पन्ने जारी गरेको आदेश केही बरेमा आउँदैछ । लामिछानेको रिहाइ सर्तसहित गरिएको Read More…

खेलकुद

खेलाडी, प्रशिक्षक, पूर्व अध्यक्ष र कर्मचारी सम्मानित

झापा । गण्डकी प्रदेशको पोखरामा हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभिन्न विद्यामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षकलाई बिहीबार झापामा सम्मान गरिएको छ । पोखरामा भएको प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुने खेलाडीहरुमा बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन् ।त्यस्तै, रजत पदक Read More…

खेलकुद

प्रधानमन्त्री कप महिला टि-२० : प्रदेश नं १ टिम छनोट शुरु

झापा । झापाको मेचीनगरमा प्रधानमन्त्री कप महिला टि-२० प्रादेशिक क्रीकेट छनोट प्रतियोगिता २०७९ आजबाट शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा आज भएको उद्घाटन खेलमा झापा जिल्लाले विजयी सुरुवात गरेको छ । राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यको बर्चस्व रहेको झापाले मोरङ महिला क्रिकेट टिमलाई १४७ रनले पराजित गरेको छ । टस जितेर पहिले Read More…

खेलकुद

झापा : कबड्डी खेल्दाखेल्दै एक खेलाडीको मृत्यु

झापा । झापाको दमकमा कबड्डी खेल्दाखेल्दै एक खेलाडीको मृत्यु भएको छ । मृत्यु हुने कबड्डी खेलाडी सङ्खुवासभाको भोट खोला गाउँपालिका- ४ स्थायी घर भएका १८ वर्षीय लाप्चक भोटे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक ४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दै भोटे घाइते भएका थिए । दमक–४ स्थित मदन भण्डारी स्मृति Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकपको तयारी तिब्र, विजेताले १३ लाख पाउने

झापा । भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा अहिले भद्रपुर झापा गोल्ड कप मुल आयोजक समितिले तयारीलाई तिब्रता दिइरहेको छ । बिगत १८ बर्ष यता राष्ट्रिय स्तरकाे कुनैपनि फुटबल प्रतियोगिता हुन नसकेको मेची रंगशाला भद्रपुरमा यहीँ फागुन ७ गतेदेखि १६ गतेसम्म अन्तराष्ट्रिय स्तरकाे Read More…

खेलकुद

मदन भण्डारी स्पोर्टस एकेडेमी दमकले बुझायो नगरप्रमुख थापालाई ९ बुद्धे ज्ञापन पत्र

दमक । खेल र खेलाडीको विकास सम्वन्धिका विभिन्न मागहरु सहितको ९ बुद्धे ज्ञापन पत्र दमक नगरपालिकाका नगर प्रमुख राम थापालाई मदन भण्डारी स्पोर्टस एकेडेमी दमकले आज बुझाएको छ । झापाको दमक स्थित दमक नगर पालिकाको नगर प्रमुखको कार्यकक्षमा पुगेर एकेडेमीका नगर कमिटी अध्यक्ष लोकेश न्यौपाने नेतृत्वको टोलीले नगर प्रमुख थापालाई ज्ञापन पत्र बुझाएको हो । Read More…

खेलकुद

कीर्तिमानी मूल्यमा साउदी क्लबमा अनुबन्ध भएपछि रोनाल्डोले भने – मेरो अनुभव एसियामा बाढ्नेछु

काठमाडौं । क्रिस्टियानो रोनाल्डो सन् २०२५ सम्मको लागि साउदी अरेबियन क्लब अल नासेरमा अनुबन्ध भएका छन् । पोर्चुगलका कप्तान रोनाल्डो नोभेम्बरमा विवादास्पद अन्तर्वातापछि म्यानचेस्टर युनाइटेड छाडेका थिए । त्यसपछि फ्रि एजेन्ड थिए । सम्झौतासँगै रोनाल्डो कीर्तिमानी मुल्यमा नासेर पुगेका हुन् । नासेरसँग रोनाल्डोले एक सय ७७ मिलियन पाउन्डमा अनुबन्ध भएका हुन् । ३७ वर्षीय रोनाल्डोले Read More…